अन्तरराष्ट्रिय

सन्तानलाई एक छाक खुवाउन आफ्नो कपाल बेच्ने आमाको कथा

फागुन ४, काठमाडौं । तमिलनाडुको सेलम जिल्लाकी ३१ वर्षीया प्रेमा सेल्वमको कथा कठिनाइहरूले घेरिएपछिको...

कोरोना भाइरस संक्रमण : मृत्यु हुनेको संख्या १६ सय नाघ्यो, ६९ हजार संक्रमित

फागुन ४, एजेन्सी । चीनको  वुहान शहरबाट फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १६...

तेस्रो पटक दिल्ली मुख्यमन्त्रीको सपथ लिँदै केजरीवाल

फागुन ४, काठमाडौं । आम आदमी पार्टी (आप)का प्रमुख अरविन्द केजरीवालले तेस्रोपटक मुख्यमन्त्री पदको...

नाइजेरियामा ‘लासा’ ज्वरोबाट ७० को मृत्यु

फागुन २, काठमाडौं । नाइजेरियामा ‘लासा’ नाम दिइएको ज्वरोबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या कम्तीमा...

टर्कीमा आक्रमण हुँदा ५५ सुरक्षाकर्मीको मृत्यु

फागुन २, काठमाडाैँ । टर्कीका सुरक्षाकर्मीहरुले सरियाको दक्षिणपूर्वी प्रान्त इदलिबमा गरेको आक्रमणमा ५५ सिरियाली...

जेठी श्रीमती विवाह स्थलमा देखिएपछी बेहुलाले भेटे रामधुलाई

फागुन २, काठमाडाैँ ।  एक बेहुला आफ्नै विवाह मण्डपबाट लखेटिएका छन् । बेहुलाकी जेठी...

सिनेटले सीमित पार्‍यो इरानविरुद्ध युद्ध गर्ने ट्रम्पको क्षमता

फागुन २, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको संसदको अनुमोदन विना नै इरानमाथि हमला...

हिमपहिरोका कारण अफगानिस्तानमा सात जनाको मृत्यु

फागुन १, काबुल । अफगानिस्तानमा हिम पहिरोमा परी सात जनाको मृत्यु भएको छ ।...

एयरबसको नोक्सानी १ अर्ब ३६ करोड युरो

फाइल फाेटाे  फागुन १, पेरिस । फ्रान्समा मुख्यालय रहेको विश्वप्रसिद्ध हवाईजहाज निर्माता कम्पनी एयरबसले...

भारतमा एक व्यक्तिलाई १२ करोडको चिठ्ठा पर्यो, हात पर्यो ७.२ करोड

फागुन १, काठमाडौँ । भारतमा एक ५८ वर्षिय व्यक्तिलाई १२ करोडको चिठ्ठा परेको छ...

कोरोना भाइरस लागेको नाटक गरेर आतङ्क फैलाउनेलाई सजाय

फागुन १, काठमाडाैँ ।  रुसमा एक प्य्राङ्कस्टरलाई कोरोनाभाइरसलाई लिएर गरेको प्य्राङ्क महङ्गो साबित भएको...

कोरोना भाइरस : संक्रमणबाट एक दिनमै २४२ जनाको मृत्यु

फागुन १, एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट चीनको हुबे प्रान्तमा बुधबार मात्रै २४२ जनाको...

चीनमा ड्रोनबाटै कुराकानी, ड्रोनबाटै मास्क वितरण (भिडियो)

बेइजिङ । कोरोनाको संक्रमण बढ्दै गएपछि चीनमा जनतालाई सूचना दिन र मास्क वितरण गर्न...

कोरोना भाइरसलाई आधिकारिक नाम दिईयो

माघ २९, काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले चीनमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको...

के दिल्लीमा कांग्रेसले आत्महत्या गर्यो ?

   २०१५ः कांग्रेस ०  २०२०ः कांग्रेस ०  यो त्यो आँकडा हो, जुन कांग्रेस पार्टी...

निर्भया बलात्कारपछी हत्याः सर्वोच्चले नयाँ डेथ वारेन्ट जारी गर्नका लागि देखायो हरियो झण्डा

माघ २९, काठमाडाैँ ।  निर्भयाका सामूहिक बलात्कार तथा हत्याका दोषीलाई छुट्टा छुट्टै फाँसी दिने...

किशोरावस्थामा यौन सम्पर्क नगर भन्ने सल्लाह उचित कि अनुचित ?

माघ २९, एजेन्सी ।  किशोरकिशोरीलाई यौन सम्पर्क विवाहपछिका लागि जोगाएर राख्न ब्राजिलले आग्रह गरेको...

चुनाव जितेका सांसदलाई हानेको गोली लागेर समर्थकको मृत्यु, एक घाइते

माघ २९, काठमाडौँ । गएराती मन्दिरबाट दर्शन गरेर घर फर्कने क्रममा नयाँ दिल्लीको महरौली...

अस्ट्रलियाली आदिवासी समुदायका व्यक्तिलाई देश निकाला गर्न नपाइने

माघ २९,  क्यानबेरा । अष्ट्रेलियाको सर्वोच्च अदालतले मंगलबार विदेशी अपराधीबाट देशलाई मुक्त गर्ने नाममा...

कोरोना भाइरसको आशंकामा झुण्डिएर आत्महत्या, परिक्षण गर्दा भेटिएन कोरोना भाइरस

माघ २९, काठमाडौँ । मंगलबार भारतमा एक ५० वर्षीय एक व्यक्तिले आफूलाई कोरोना भाइरस...

1 2 212 213 214 288 289