स्वास्थ्य

‘इन साइट अफ लाइभ २०३०’ अन्तर्राष्ट्रिय सम्मेलन सुरु

काठमाडौं । नेपालमा विश्वका आँखा सेवा प्रदायक संस्थाहरूको अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।...

दोस्रो सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा

काठमाडौं । वैशाख १८ देखि २० गतेसम्म सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन...

स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन ४० अर्ब बजेट आवश्यक

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन आगामी आर्थिक...

बैतडीमा मेलौलीबाट पुन : स्वास्थ्य बिमा कार्यक्रम

बैतडी । केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीबाट पुनः स्वास्थ्य बिमा सुरु गर्ने तयारी भएको...

भेरी अस्पतालको ओपिडी सेवा सञ्चालन

नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागीका कारण दुई दिनसम्म बन्द...

गर्भवती किशोरीको हेलिकोप्टरमार्फत उद्धार

हुम्ला । सुत्केरी व्यथा लागेकी हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी १६ वर्षीया किशोरीको आज...

सहरी क्षेत्रमा अब नयाँ अस्पतालका लागि जग हाल्नु आवश्यक छैन: स्वास्थ्यमन्त्री

भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विशिष्टिकृत उपचार गर्ने नयाँ अस्पताल अब सहरी...

एचआइभी सङ्क्रमितको गुनासो : औषधि अभाव र उपचारमा समस्या

महेन्द्रनगर । एचआइभी सङ्क्रमितहरुले औषधि अभाव र उपचारमा समस्या हुने गरेको गुनासो गरेका छन्...

चिकित्सा शिक्षा आयोगको बैठक : निजी मेडिकल कलेजले निर्वाह भत्ता दिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको चिकित्सा शिक्षा आयोगको १९ औँ...

सत्र वर्षदेखि स्वदेशी औषधिको मूल्य समायोजन भएन

चितवन । सत्र वर्षदेखि नेपालमा उत्पादित औषधिको मूल्य समायोजन हुन नसक्दा उद्योग सञ्चालनमा समस्या...

आन्दोलनमा घाइते भएका शिक्षकको केएमसीले निःशुल्क उपचार गर्ने

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)ले आन्दोलनमा घाइते भएका शिक्षकहरूको निःशुल्क उपचार गर्ने घोषणा...

स्वास्थ्य बिमाको पैसा नआएपछि भरतपुर अस्पतालले हटायो २४ वटा परीक्षण

चितवन । साउनयता स्वास्थ्य बिमामार्फत पाउनुपर्ने भुक्तानी नपाएपछि भरतपुर अस्पतालले बिमामा तोकिएका २४ प्रकारका...

जनकपुरधाममा चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा तथा जनकपुर अञ्चल शाखाको अगुवाइमा जनकपुरधाममा चिकित्सकहरूले विरोध...

चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय तत्काल कार्यान्वयन होस् : चिकित्सकहरू

काठमाडौं । आवासीय चिकित्सकहरूलाई आठौं तहको मेडिकल अधिकृतको तलब सरह निर्वाह भत्ता दिन माग...

सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण

काठमाडौं । नेपाल सरकारलाई भारतबाट प्राप्त सिकलसेल एनिमिया र थालसेमियाको उपचारमा प्रयोग हुने खोप...

चर्को गर्मीले जनजीवन अस्तव्यस्त, चितवनमा तापक्रम ३९ डिग्री

अप्रत्याशित रूपमा बढेको तापक्रमका कारण सर्वसाधारणको दैनिकी कठिन बन्दै गएको छ ।

श्रमको मूल्य नपाउँदा काम गर्ने मनोबल नै घटेको छ: आवासीय चिकित्सक

काठमाडौँ । जोरपाटीस्थित नेपाल मेडिकल कलेजकि आवासीय डेन्टल चिकित्सक डेन्टल डा ऋतु शर्माले नेपालमै...

न्युनतम पारिश्रमीक नपाएपछि चिकित्सकहरु सडकमा (भिडिओ)

काठमाडौं । सरकारले तोकेको न्युनतम पारिश्रमीक नदिएको भन्दै चिकित्सकहरुले प्रदर्शन गरेका छन् । बिहीवार...

आन्दोलनरत चिकित्सकहरुले वैशाख ११ गते स्वास्थ्य मन्त्रालय घेर्ने

काठमाडौं । निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरु वैशाख ११ गतेदेखि देशभरका स्वास्थ्य संस्था...

स्वास्थ्य बिमा कोषमा आम्दानी बढाउन बिमा बोर्डद्वारा विभिन्न योजना सार्वजनिक

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउन अनावश्यक खर्च कटौती तथा...

1 2 35 36 37 423 424