स्वास्थ्य
विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर
सन् २०३५ सम्ममा क्षयरोग महामारी अन्त्य गर्ने र सन् २०५० सम्ममा देशलाई क्षयरोग मुक्त...
कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी
विराटनगर । कोशी अस्पतालले आफ्नै ‘ब्लड बैंक’ स्थापना गर्ने भएको छ । कोशी प्रदेशकै...
स्वास्थ्य क्षेत्रमा समस्या पहिचानसहित समाधानको कदम चालेँ: स्वास्थ्यमन्त्री
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य क्षेत्रमा समस्या पहिचानसँगै समाधानका कदम चालेको...
दुवाकोटमा काठमाडौँ मेडिकल कलेजको दोस्रो युनिट सञ्चालनमा, अत्याधुनिक सेवा विस्तार (तस्बिरहरू)
भक्तपुर । दुवाकोटमा काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालको दोस्रो युनिट सञ्चालनमा आएको छ। नोबेल...
भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेजको सेवा सुरु
आईतवार एक समारोहका बीच अस्पतालका सञ्चालक डा. सुनिल शर्माले सो अस्पतालको उपचार सेवाको शुभारम्भ...
देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै
राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ ।
स्वास्थ्य परीक्षण गरिएका १२ प्रतिशतमा नसर्ने रोग
पाँचथर । जिल्लाको हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको ‘नसर्ने रोगको खोज पड्ताल’कार्यक्रममा १२ प्रतिशतमा नसर्ने...
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आजदेखि ‘एमआरआई’सेवा सुरु भएको छ । पश्चिम नेपालकै...
स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार
बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको क्यान्सर विरुद्धको पाँचदिने स्वास्थ्य...
आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन गर्न सहकार्य
काठमाडौं । नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाले काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरका ३२ वटै...
कोशीका अस्पतालमा रगतको अभावः सामाजिक सञ्जालबाट रक्तदाता खोज्दै
रगत अभावको समस्या पछिल्लो समय झन् गम्भीर बन्दै गएको छ । आकस्मिक शल्यक्रिया, दुर्घटना...
जुम्लामा एक हजार २७७ किशोरीलाई एचपिभी खोप दिने
जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि...
सङ्खुवासभाबाट सुत्केरीको हवाई उद्धार
सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–१ की एक सुत्केरीलाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।...
कामपाले आगामी १६ देखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने
काठमाडौं । काठमाडौँ महानगरपालिकाले महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको यही चैत १६ देखि...
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी
गलकोट (बागलुङ) । दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २०...
क्यान्सरसँग जुधिरहेकी आमा बचाउन छोरीको हारगुहार, उपचारका लागि ५० लाख जुटाउनै मुस्किल
तपाईंको एउटा सानो सहयोगले एउटा आमाको जीवन जोगिन सक्छ र एउटा परिवारको ओठमा खुसी...
काठमाडौँ नेशनल मेडिकल कलेजको निःशुल्क ओपिडी सेवा जारी
काठमाडौँ । काठमाडौँ नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले निःशुल्क ओपिडी (आउट–पेशेन्ट विभाग) सेवा...
चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान
अहिले प्रतिष्ठानमा चिकित्सा शिक्षाअन्तर्गतको एमबिबिएसको अध्ययन गर्न छिमेकी देश भारतका पाँच जना विद्यार्थी भर्ना...
सोह्र वटा औषधि पसल किन पर्यो निलम्बनमा ?
नेपालगन्ज । औषधि व्यवस्था विभाग, नेपालगन्जले आठ महिनाको अवधिमा १६ औषधि पसललाई निलम्बन गरेको...
ढोरपाटनमा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि
दादुरा सङ्क्रमण देखिएको ठाउँबाट फैलिन नदिनेका लागि रोकथाम तथा नियन्त्रणको प्रयास गरिएको उनले बताए...

