गण्डकी
मुख्यमन्त्री पाण्डेको एमालेलाई पत्र– सहकार्य गरौँ, विश्वासको मत दिनुस्
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग...
गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत माग्दै लिङ्देनलाई देउवाको पत्र
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वास मत माग गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...
गण्डकीमा सात वर्षमा एक हजार पाँच सय किलोमिटर सडक स्तरोन्नति
म्याग्दी । गण्डकी प्रदेश सरकारले सात वर्षमा हजार पाँच सय किलोमिटरभन्दा बढी सडक स्तरोन्नति...
नयाँ सोचका साथ बजेट निर्माण गरिएको छ, त्रिभुज परियोजना महत्त्वपूर्ण : प्रधानमन्त्री
गण्डकी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटका अधिकांश प्रावधान सबै प्रदेशका साझा भए पनि...
राजनीतिक अस्थिरता मुलुक र जनताका लागि घातक : मुख्यमन्त्री पाण्डे
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लामो समयदेखि देखिएको राजनीतिक अस्थिरता मूलक र...
संखुवासभाबाट पोखरा हानिए प्रधानमन्त्री दाहाल, यस्तो छ कारण
कास्की । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पोखरा आएका छन् । उनी केहीबेर अघि...
गण्डकीको मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त
गण्डकी । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त भएका छन् । नेपालको संविधानको...
कास्कीको यातायात कार्यालयमा सेवा लिन घण्टौँ लाममा उभिनुपर्ने दिन गए
गण्डकी । एक समय यस्तो पनि थियो, कास्कीको यातायात व्यवस्था कार्यालय (सवारी) मा सवारीसाधन...
गण्डकीको मुख्यमन्त्रीमा पाण्डे पुनः नियुक्त
गण्डकी । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता...
पुनः गण्डकीको मुख्यमन्त्रीमा फर्किँदै कांग्रेसका पाण्डे
सर्वोच्च अदालतको आदेशअनुसार पाण्डे आज गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।
४८ घण्टाभित्र गण्डकीको मुख्यमन्त्रीमा पाण्डेलाई नियुक्त गर्न सर्वोच्चको परमादेश
सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक ठहर गर्दै पदमुक्त...
जहाँ तगारो पन्छाएर सवारीसाधन चलाउनुपर्छ…
गण्डकी । एउटा यस्तो गाउँ जहाँ तगारो पन्छाएर सवारीसाधन चलाउनुपर्छ । खोलेको तगारो नलगाएमा...
गण्डकी प्रदेशसभा बैठकमा कांग्रेस सहभागी नहुने
गण्डकी । गण्डकी प्रदेशसभाको शुक्रबार बस्ने बैठकमा नेपाली काग्रेस सहभागी नहुने भएको छ ।...
गण्डकी सरकारविरुद्धको रिट ‘हेर्दा हेर्दै’मा
गण्डकी प्रदेशका प्रदेशप्रमुख, मुख्यमन्त्री र सभामुखविरुद्धको रिट ‘हेर्दा हेर्दै’मा परेको छ । नेपाली कांग्रेस...
गण्डकीको सरुवा रोग अस्पताल : असारभित्र निर्माण सकिनुपर्ने तर ५२ % मात्रै भौतिक प्रगति
गण्डकी । पोखरा महानगरपालिका–३० मोहोरियास्थित सङ्क्रामक तथा सरुवा रोग अस्पताल भवन निर्माणकार्यले गति लिन...
गण्डकीमा सडक र पुल निर्माणले गति लियो
गण्डकी । गण्डकी प्रदेशमा सडक र पुल निर्माणले गति लिएको छ । प्रदेशको भौतिक...
गण्डकीको मुख्यमन्त्री नियुक्ती विवाद : सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
सर्वोच्च अदालतले गण्डकी प्रदेशको विवादमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अब्दुल...
गण्डकी प्रदेशसभामा सभामुखबाट भएको कार्यप्रति कांग्रेसद्वारा असहमति
नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीेले विश्वासको मत लिने क्रममा गतिबिधिप्रति असहमति जनाएको...
विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री अधिकारी, यस्तो छ अंकगणित
विश्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भइसकेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३ गते गण्डकी प्रदेशसभामा विश्वासको...

