शिक्षा

कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्न महानगरपालिकाको सूचना

भर्ना भएका विद्यार्थीको सङ्ख्या आषाढ मसान्तभित्र पठाउन भनिएको छ ।

एसइई नतिजा : २२ हजार बढीले ल्याए ३.६ देखि ४ जीपीए

नन ग्रेड ल्याउनेको संख्या २.८९ प्रतिशत अर्थात १३ हजार ९९२ रहेको छ ।

एसईईको नतिजा सार्वजनिक, यसरी चेक गर्नुस्

बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको हो ।

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालय गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षाका लागि बर्सेनि...

भारत सरकारको सहयोगमा निर्मित विद्यालय हस्तान्तरण

काठमाडौं । भारत सरकारको सहयोगमा दैलेखमा निर्माण गरिएका सामुदायिक विद्यालय भवन स्थानीय तहलाई हस्तान्तरण...

साँझ एसईईको नतिजा आउँदै, यसरी सकिनेछ हेर्न

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा आज साँझ सार्वजनिक गर्ने निर्णय गरेको हो ।

बोलाइयो परीक्षा बोर्डको बैठक, एसइईको नतिजा आउने

यो वर्ष पुरानै ग्रेडिङ पद्धति अनुसार सार्वजनिक गरिनेछ ।

एभरेष्ट बैंकद्वारा समता स्कुललाई आर्थिक सहयोग प्रदान

काठमाडौँ । एभरेष्ट बैंकले विरगञ्ज कारागार परिसरमा समता शैक्षिक गुठी नेपालले सञ्चालन गरिरहेको समता...

यसरी हेर्न सकिनेछ एसइई नतिजा

परीक्षाफल विभिन्न वेबसाइट, एसएमएस र आईभीआरबाट प्रकाशन हुनेछ ।

सेन्ट जेभियर्स कलेजमा पत्रकारिताका कार्यशाला सम्पन्न 

सेन्ट जेभियर्स कलेज माइतीघरमा दुई दिने पत्रकारिता कार्यशाला सम्पन्न भएको छ । असार १७...

एसइई २०७९ को नतिजा अघिल्लो वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक

सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई ‘नन ग्रेडेड’ मा राख्ने व्यवस्था छ ।

कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थी काठमाडौं महानगर आफैंले छनोट गर्ने

मेयर बालेन शाहले महानगरपालिका आफैंले विद्यार्थी छनोटका लागि परीक्षा सञ्चालन गर्ने बताए ।

देशभरिकै उत्कृष्ट कलेजभित्र पर्दै एसपीएले पायो राष्ट्रिय सम्मान

धनगढी । देशभरिकै उत्कृष्ट कलेजभित्र पर्दै धनगढीको सुदूरपश्चिममाञ्चल एकेडेमी (एसपीए कलेज)ले राष्ट्रिय शिक्षा सम्मान...

ब्रिटिश कलेजमा अत्याधुनिक भर्चुअल रियालिटी ल्याब सञ्चालन

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित द ब्रिटिश कलेज (टिबिसी)ले अत्याधुनिक भर्चुअल रियालिटी ल्याब सञ्चालनमा ल्याएको...

इक्यान अध्यक्षमा विष्णुहरि पाण्डेको उम्मेदवारी, नेपाललाई एजुकेसन हब बनाउने संकल्प

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आसन्न निर्वाचनका लागि विष्णु पूर्वअध्यक्ष विष्णुहरि पाण्डेले...

निजी विद्यालयलाई बालेनको निर्देशन- सामुदायिक सरहको तलब दिनू

सरकारले तोकिदिएको तलब स्केल नघटाइ तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ ।

सङ्घीय शिक्षा ऐनसम्बन्धी विधेयक छिट्टै संसदमा पेस हुन्छ: शिक्षामन्त्री राई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सङ्घीय शिक्षा ऐनसम्बन्धी विधेयक छिट्टै संसदमा...

देशभरबाट १९७ उत्कृष्ट सामुदायिक विद्यालय छनोट, पाउने छन् ५ लाख सहायता

छनोटमा परेका विद्यालयलाई ५ लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने छ ।

आफै ‘इलेक्ट्रिक बाइक’ बनाएर कुदाउने पारसलाई एसपीएको सम्मान, शतप्रतिशत छात्रवृत्ति

एसइई दिएका पारसको प्रतिभालाई प्रोत्साहन दिने उद्देश्यले कलेजले शतप्रतिशत छात्रवृत्ति दिनेछ ।

पाटन क्याम्पसमा भूकम्पपछि टाँसिएका रातो स्टिकर अझै हटेनन्

काठमाडौँ । वि.सं २०११ मा स्थापना भएको ललितपुरको पाटन क्याम्पसको भौतिक संरचना झन् नाजुक...

1 2 57 58 59 116 117