शिक्षा

त्रिविमा वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म बिदा

त्रिभुवन विश्वविद्यालयले २३ दिन बिदा दिने निर्णय गरेको छ ।

हप्तामा दुई दिन बिदा : स्कुल-क्याम्पस पनि बन्द हुने

विद्यालय र क्याम्पसमा पनि दुई दिन बिदा दिने सरकारले निर्णय गरेको हाे ।

व्यवस्थित र स्तरीय मेडिकल पठनपठनका लागि शिक्षामन्त्रीले थाले छलफल

छलफलमा मेडिकल क्षेत्रमा बजेट कम हुँदा धेरै समस्या आएको बताउँदै बजेट बढाउन मन्त्रीलाई आग्रह...

जापान बसेर नेपालमा एसइई दिँदै १९ विद्यार्थी

अघिल्ला दुई वर्षमा कोभिड—१९ का कारण आन्तरिक मूल्याङ्कनबाट परीक्षा सम्पन्न भएकामा यसवर्ष भौतिक उपस्थितिमा...

कक्षा १२ को परीक्षा समय तालिका परिवर्तन

सूचनामा कक्षा १२ को वार्षिक परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने उल्लेख छ...

एसइई परीक्षा : पाल्पामा १२७ परीक्षार्थी अनुपस्थित

पाल्पा । पाल्पामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १२७ परीक्षार्थी अनुपस्थित भएका छन् ।...

दुई वर्षपछि भौतिक उपस्थितिमा एसइई (तस्बिरहरू)

विद्यार्थीको ग्रेडिङमा मूल्याङ्कनका लागि न्यूनतम ३५ अंक ल्याउनुपर्नेछ ।

दुई वर्षपछि आजबाट भौतिक रूपमा एसइई

माध्यमिक शिक्षा परीक्षा (एसइई) दुई वर्षपछि आजबाट भौतिक रूपमा सञ्चालन हुँदैछ ।

मध्यपश्चिम विश्वविद्यालयबाट ५१९ विद्यार्थी दीक्षित

मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ ।

एक कक्षा पढ्न चार घण्टा हिँड्नुपर्ने बाध्यता

रघुगङ्गा–६ का वडाध्यक्ष मनप्रसाद शेरपुञ्जा बस्ती छरिएकाले सबै ठाउँमा विद्यालयको अनुमति पाउन समस्या भएको...

पूर्वाञ्चल विश्वविद्यालयद्वारा निवृत्तिभरण कोष सञ्चालनको सम्झौता

वित्तीय सेवा र सहकार्यका लागि सम्झौता गर्न पाएकोमा खुशी व्यक्त गरे ।

‘घोकेको भन्दा देखेको सिकाइ दिगो’

शिव मावि लाटीकोइली सुर्खेतमा कक्षा ९ मा अध्ययनरत छात्रा वसन्ती विकले किताबमा घोक्ने कुराभन्दा...

हिसानको अध्यक्षमा सिलवाल पुनः निर्वाचित, यस्तो छ कार्य समिति (सूचीसहित)

हिसानको अध्यक्षमा सिलवाल र महासचिव भण्डारी चयन, यस्तो छ कार्य समिति (सूचीसहित)

‘मीनबहादुर विष्ट’ स्मृति अन्तरविद्यालय दौड सम्पन्न (तस्बिरहरू)

काठमाडौँ । नेपालको पहिलो धावक स्वर्गीय मीनबहादुर विष्ट प्रतिष्ठानले आज काठमाडौँको गोकर्णेश्वर-३ सुन्ताखानमा अन्तरविद्यालय...

‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि छानिए १४० विद्यालय (सूचीसहित)

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत १४० विद्यालय छनोट भएका छन् ।

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’अन्तर्गत सोलुखुम्बुमा २ विद्यालय छनोट

काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुमा ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ अन्तर्गत २ वटा विद्यालय छनोट...

त्रिविका सहप्राध्यापकले नै उत्तरपुस्तिका केरमेट गरेपछि…

उत्तर नलेखेकोमा समेत अङ्क प्रदान गरी उत्तीर्ण गराएको समेत पाइएको छ ।

शिक्षककाे परीक्षाका कारण विद्यालय पाँच दिन बन्द

शिक्षक सेवा आयोगले लिने परीक्षा यही चैत १५ देखि सुरु हुँदैछन् ।

आन्तरिक द्वन्द्वले दर्जनौँ विद्यालय भवन अलपत्र

कतिपय विद्यालयको भवन निर्माणको काम पूरा भएपनि अख्तियारमा परेको उजुरीको किनारा लाग्न नसक्दा फरफराक...

त्रिवि राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षमा सापकोटा

त्रिवि राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षमा सापकोटा

1 2 33 34 35 75 76