शिक्षा

विद्युत् बचाउने केटाहरू (भिडिओ)

मानिसहरू कोठाबाट निस्किने बित्तिकै डिभाइसहरू अटोमेटिक अफ हुनेछन् ।

एसईईको रिजल्टमा चित्त नबुझे के गर्ने ?

साउन २७ भित्र विद्यार्थीले पुनर्योगसम्बन्धी निवेदन दिन पाउनेछन् ।

यस्तो सामुदायिक विद्यालय : जसले गर्छ वर्षेनी रेकर्ड ब्रेक, यस्ताे छ नालीबेली

चितवन । चितवनको सामुदायिक विद्यालय नारायणी नमुना माविले यस वर्षको एसईई पनि रेकर्ड ब्रेक...

भागिराम चौधरी : जसले ३०औं पटकमा एसईई उत्तीर्ण गरे

कैलालीका एक व्यक्तिले ३० औं पटकमा एसईई उत्तीर्ण गरेका छन् ।

देश विकासमा सञ्चारमाध्यमकाे ठूलाे भूमिका छ : सत्यमोहन जोशी (अन्तर्वार्ता)

राष्ट्रिय समाचार समिति राससले समाचार सामग्रीमा विविधीकरण ल्याउने उद्देश्यले यही साउन १ गतेदेखि परीक्षण...

बुढ्यौलीमा एसइई उत्तीर्ण : ‘इच्छाशक्ति भए शिक्षा हासिल गर्न उमेर बाधक हुँदैन्’

म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा एसइई उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई...

चितवनका दुई विद्यार्थीले ल्याए चार जिपिए

सामुदायिक विद्यालयमा अध्ययनरत १ र संस्थागत विद्यालयमा अध्ययनरत १ विद्यार्थीले चार जिपिए ल्याएका हुन्...

एसईई नतिजा सार्वजनिक गर्दै परीक्षा बाेर्ड, बैठक जारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले बुधवार एसईईको नतिजा सार्वजनिक गर्ने भएको छ । साउन...

एसईई नतिजा : ‘नन ग्रेडेड’ लागू नहुने

राष्ट्रिय परीक्षा बोर्डले यस पटक माध्यमिक शिक्षा परीक्षा एसईईमा लेटर ग्रेडिङ निर्देशिका, २०७८ लागू...

एसईईको नतिजा आज, यसरी हेर्न सकिन्छ रिजल्ट !

यसवर्षको एसईई परीक्षा गत वैशाखमा भएको थियो ।

सूचना लुकाउने परीक्षा नियन्त्रकलाई जरिवाना

पुनरावेदन दर्तापछि कार्यालय प्रमुख जोशीलाई सूचना उपलब्ध गराउनु भन्दै आयोगबाट पटक–पटक आदेश भएको, कारबाहीका...

एसईई नतिजा बुधबार सार्वजनिक हुने तयारी, कसरी हेर्न सकिन्छ नतिजा ?

२०७८ सालको माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा भोलि (बुधबार) सार्वजनिक गर्ने तयारी भएको...

‘शिक्षक पहिले विद्यार्थी बन्न आवश्यक छ’

शिक्षण सिकाइ क्रियाकलाप प्र्रभावकारी बनाउन शिक्षक शिक्षकभन्दा पहिले विद्यार्थी बन्न आवश्यक हुन्छ ।

एसईईको नतिजा यही साता सार्वजनिक हुने

साउन पहिलो साता सार्वजनिक गर्ने भनिएको नतिजा रुजु नसकिएपछि दोस्रो सातामात्रै सार्वजनिक हुने भएको...

एसपीएका छात्राले बनाए आवाजबाटै विद्युतीय उपकरण कन्ट्रोल गर्ने उपकरण (भिडिओसहित)

के तपाईँलाई राति सुत्नेबेला उठेर बत्तीको स्वीच अफ गर्न अल्छी लाग्छ ?

पाठ्यपुस्तक नपुग्दै परीक्षा सञ्चालन

सर्लाही । सर्लाहीका अधिकांश विद्यार्थीले नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना पुगिसक्दा पनि...

विश्वव्यापी पहिचान बनाउँदै ​एलसीसीआईको ‘हस्पिटालिटी म्यानेजमेन्ट कोर्स’

काठमाडाैँ । एलसीसीआई ग्लोबल क्वालिफिकेन्ससले हस्पिटालिटी म्यानेजमेन्ट विषयमा अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रमको विकास गरेको छ ।...

मंगलबारभित्र एसईई परीक्षाको नतिजा सार्वजनिक हुने

कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए पनि यसवर्ष बोर्डले विद्यार्थीको भौतिक...

एसपीएका विद्यार्थीले बनाए एसी, फ्रीज, टिभी र बत्ती कन्ट्रोल गर्ने ‘स्मार्ट होम’

धनगढी । स्मार्ट सहरको आधारभूत संरचनाका रूपमा रहेको स्मार्ट होम(घर) लागि आवश्यक पूर्वाधारहरू सुदूरपश्चिमाञ्चल...

एसईई नतिजा एक साताभित्र प्रकाशित गर्ने बोर्डको तयारी

नजिता प्रकाशनका लागि बोर्ड आवश्यक तयारीमा लागेको छ । 

1 2 28 29 30 75 76