शिक्षा

सरस्वती पूजाको दिन अक्षरारम्भ (तस्बिरहरू)

श्रीपञ्चमीका दिन अक्षरारम्भ गराए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।

आज सरस्वती पूजा, विद्याकी देवीको पूजा गरिँदै

काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री...

प्रेमप्रसादलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन : ‘अर्को जल्दो शरीर मेरो नहोस्’ (तस्बिरहरू)

प्रदर्शनकारीहरूले माइतीघरमा भेलाभइ नयाँ बानेश्वर सम्म प्रदर्शन गर्दै र्‍याली निकालेका छन्।

होस्टेलमा बसेका ४२ विद्यार्थी कुट्ने प्रधानाध्यापक प्रहरीको नियन्त्रणमा

विद्यार्थीले सर्त पालन नगरेको भन्दै प्रअ थापाले उनीहरुरूलाई कुटपिट गरेका हुन् ।

गण्डकी विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयबीच सहयोग आदान प्रदान गर्ने सम्झौता

पोखरा । गण्डकी सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयबीच आपसमा सहयोग आदान...

पेकको स्वतन्त्र विद्यार्थी परिषद‍्मा नेविसंघको प्यानल विजयी

अध्यक्षमा नेविसंघका विराट २८५ मतसहित विजयी हुँदा अनेरास्ववियुका विरेन्द्रले १६५ मत पाए ।

पोखरा विश्वविद्यालयमा तालाबन्दी, भिसीले प्रहरीमा दिए उजुरी

अत्यधिक शुल्क बृद्धिको विरोधमा विद्यार्थी संगठनहरूले तालाबन्दी गरेका हुन् । 

मेरो प्रतिबद्धता, शिक्षकको दरबन्दी समायोजन देखि पाठ्यपुस्तक व्यवस्था सम्म : शिक्षामन्त्री खनाल (भिडिओ)

काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले पदभार ग्रहण गरेका छन् ।...

चैत ५ गते स्ववियु चुनाव गर्न त्रिविको निर्देशन

त्रिविले चैत ५ गते स्ववियु चुनाव गर्न मातहत क्याम्पसलाई निर्देशन दिएको हो ।

पैसा नहुँदा पेन्सन खुवाउन सकेन त्रिविले

प्राध्यापक र कर्मचारीलाई साउनयता पेन्सन पठाउन सकेको छैन ।

परीक्षा प्रणाली सुधारको तयारी, स्तरीकृत परीक्षाका लागि प्रश्न निर्माणसम्बन्धी प्रशिक्षण सुरु

विराटनगर । शैक्षिक क्षेत्रमा संघीयता कार्यान्वयनसँगै धेरै समस्याहरू आएकोले बीचको पाँच वर्षमा शिक्षा सुधारका...

हुम्लाका सबै सामुदायिक विद्यालय बन्द

चिसो बढेसँगै हिमाली जिल्ला हुम्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द भएका छन् ।

एसपीएका विद्यार्थीले गरे पुरस्कृत नाटक ‘पिपासु’को प्रदर्शन (तस्बिरहरू)

नाटकलाई धनगढीको र गोदावरीको अत्तरियामा प्रदर्शन गरेका हुन् । 

‘मभित्रको म’ अब अंग्रेजीमा : शान्तलाल मुल्मीको ‘रिलेन्टलेस जर्नी’ विमोचन

काठमाडौँ । शान्तलाल मुल्मीको आत्मवृत्तान्त ‘मभित्रको म’को अंग्रेजी संस्करण ‘रिलेन्टलेस जर्नी’ विमोचन गरिएको छ...

राइटपाथ करियर काउन्सिलिङको छैटौं वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । उच्च शिक्षाका लागि विदेश जाने तयारीमा रहेका विद्यार्थीहरूलाई शैक्षिक परामर्श प्रदान गर्दै...

स्ववियु निर्वाचन आगामी चैत्र ५ गते हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते...

प्रदेश १ का २७ उत्कृष्ट विद्यालय पुरस्कृत

विराटनगर । प्रदेश १ सामाजिक विकास मन्त्रालयले उत्कृष्ट २७ सामुदायिक विद्यालयलाई प्रोत्साहन तथा सम्मान...

पूर्वाञ्चल विश्वविद्यालयको स्थापना दिवस : ९ प्राध्यापक र २० कर्मचारी दीर्घ सेवा पदकबाट विभूषित

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले आफ्नो स्थापना दिवसमा उत्कृष्ट कर्मचारी तथा प्राध्यापकलाई सम्मान गरेको छ।...

त्रिविकाे खेलवाड : १ वर्षसम्म परीक्षाफल प्रकाशित नगरेपछि प्रदर्शनमा विद्यार्थी (तस्बिरहरू)

काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले बिए तेस्रो वर्ष लगायतका सङ्कायहरूको परीक्षाफल १२ महिनाभन्दा बढी समय...

यी हुन् आरआरमा खुकुरी हान्ने तीन विद्यार्थी, जो क्याम्पसबाट निष्कासित भए

खुकुरी प्रहारबाट चारजना विद्यार्थी घाइते भएका थिए ।

1 2 23 24 25 74 75