अर्थ / वाणिज्य

उपल्लो मुस्ताङमा बाढी : ७ पुल बगायो, डेढ करोड बढीको क्षति

उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ ।

आजको विनिमय दर : डलरको भाउ स्थिर, युरो र पाउन्ड बलियो

नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

नेप्से परिसूचक २२ अङ्कले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज...

आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक

कर्जा विस्तार गर्ने, खराब कर्जा घटाउने, ब्याजदर सन्तुलन, बाह्य क्षेत्र व्यवस्थापनलगायत विषय पनि मौद्रिक...

जापानले नेपाललाई दियो ५३ करोड ७० लाख अनुदान

नेपालका लागि जापानका राजदुत मैदा तोरु र अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले बुधवार अर्थ...

एनसेल ‘लीग अफ क्रिएटर्स’को ग्रान्ड फिनाले शुक्रबार, निर्णायक मण्डलले उत्कृष्ट तीन क्रिएटर्स छान्दै

काठमाडौँ । एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लीग अफ क्रिएटर्स’ प्रतियोगिताको ग्रान्ड फिनाले यही...

कर्जा व्यवस्थापनमा आगामी मौद्रिक नीति केन्द्रित हुनुपर्छ : पूर्वउपाध्यक्ष श्रेष्ठ

उत्पादनशिल क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा कर्जा बढ्नुपर्छ । तोकिएका उद्देश्य पूरा गर्न...

आज कुन विदेशी मुद्राको विनिमय दर कति ? (सूची)

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

बीमा प्राधिकरण्लो सार्वजनिक गरेको वार्षिक बीमा नीति तथा कार्यक्रममा के छ ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक...

पूर्वाधारमा लगानी बिना आर्थिक वृद्धि सम्भव छैन : अध्यक्ष अग्रवाल

मंगलबार ललितपुरमा सम्पन्न परिसंघको २२औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष अग्रवालले दिगो पूर्वाधार विकासलाई...

प्रकृति रिसोर्ट एण्ड अर्गानिक फार्म ट्राभल लाइभ प्रमाणीकरण

उनले प्रमाणीकरणका लागि अर्गानिक खेती तथा इको फ्राइन्ड्ली लगायतका कुराहरुमा ध्यान दिनुपर्ने बताए ।

सामान्य अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । आज नेप्से...

धितोपत्र बजार पुँजीकरणमा रेकर्ड ब्रेक, ४४ खर्ब २३ अर्ब पुग्यो

काठमाडौँ । पछिल्लो समय धितोपत्र बजारको पुँजीकरणले आफ्नो रेकर्ड ब्रेक गर्दै गएको छ ।...

हिमाली क्षेत्रमा बढी मूल्यवृद्धि

काठमाडौं । तुलनात्मक रुपमा हिमाली क्षेत्रमा बढी महङ्गी देखिएको छ । नेपाल राष्ट्र बैङ्कले...

व्यापार घाटा झण्डै १४ खर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको अवधिमा मुलुकको कूल व्यापार घाटा...

एक महिनामै भित्रियो १ खर्ब ७६ अर्ब रेमिट्यान्स

काठमाडौँ । मुलुकमा एक महिनामै रेमिट्यान्स डेढ खर्बभन्दा बढी भित्रिएको छ । २०८२ जेठ...

सिमेन्ट कम्पनीहरूको आम्दानी किन घट्यो ?

काठमाडौँ । पछिल्लो समय सिमेन्ट कम्पनीहरूको आम्दानीमा भारी ह्रास आएको छ । ठुला सिमेन्ट...

केयी इ–क्यूट ०२ : अब मात्र २०.९६ लाखको विशेष मूल्यमा

काठमाडौँ । नेपालमा केयी गाडीहरूको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र जी.ओ.अटोमोबाइल्सले केयी इ–क्यूट ०२—बजारमा...

सिद्धार्थ बैंकका ग्राहकहरूलाई बबर महल भिलासमा १० प्रतिशतसम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र बबर महल भिलास बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट...

प्रभु बैंकका सञ्चालक समितिका अध्यक्षद्वारा पदभार ग्रहण

काठमाडौँ । प्रभु बैंक लि. का सञ्चालक समितिका नवनियुक्त अध्यक्ष किशोर जङ्ग कार्कीले नेपाल...