अर्थ / वाणिज्य

साउनमा १४ अर्बभन्दा बढी सरकारी ऋण थप

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा १४ अर्बभन्दा बढी सरकारी ऋण...

बीवाईडीको याङवाङ यु९ ट्रयाक एडिसनद्वारा ४७२.४१ किमी प्रतिघण्टाको नयाँ ग्लोबल ईभी टप–स्पिड रेकर्ड कायम

काठमाडौं । बीवाईडीको प्रिमियम सब–ब्रान्ड याङवाङले ग्लोबल इलेक्ट्रिक भेइकल (ईभी) मा सबैभन्दा तीव्र गतिको...

सहुलियतपूर्ण कर्जासम्बन्धि कार्यविधि संशोधन, अब कति ऋण पाइन्छ ?

शिक्षित युवा परियोजना कर्जालाई २० लाख रूपैयाँसम्म पुर्‍याइएको छ भने दलित समुदाय भगत सर्वजित...

प्रभु बैंक लिमिटेड तथा मार्फा प्यालेस होटलबीच विशेष छुट सम्झौता

काठमाडौं । पोखरा, प्रभु बैंक लिमिटेड र घरपझोङ गाउँपालिका वडा नं.–२ मार्फा स्थित मार्फा...

होन्डाको दशैं योजना ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’ सार्वजनिक

काठमाडौं । नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले...

बढेर प्रतितोला १ लाख ९९ हजार पुग्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी...

२५ दिनका लागि आज ४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी...

कृषि विकास बैंकको अध्यक्षमा डिमप्रसाद पौडेल नियुक्त

पौडेलको नियुक्तिले कृषि विकास बैंकको वित्तीय सुशासन र व्यावसायिक दक्षतामा थप सुधार आउने अपेक्षा...

इम्बोस्ड नम्बर प्लेट नजोड्नेलाई जरिवाना लाग्ने हल्ला निराधार, आफ्नो अनुकूल जडान गर्न विभागको अनुरोध

असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट नजोड्नेलाई कारबाही र जरिवाना नहुने भएको हो ।...

राष्ट्र बैंकले तोक्यो आजका लागि विदेशी मुद्राको विनिमय दर (सूची)

नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न छलफल

दुवै विमानस्थलबाट नियमित उडान गर्नेसम्बन्धी कार्ययोजनामा आज अर्थ मन्त्रालयमा छलफल भएको उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलको...

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

आज ३२२ कम्पनीको ९२ लाख ४३ हजार २३२ कित्ता शेयर ४५ हजार ११६ पटक...

विकास ऋणपत्र जारी गरेर १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था वा...

नगद विदेशी मुद्रा भन्सार घोषणा बिना कति भित्र्याउन पाइन्छ ?

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले नोटिस जारी गर्दै नेपाली वा विदेशी नागरिकले नगद...

अकबरेबाटै लाखौँ आम्दानी

पाल्पा । रिब्दीकोट गाउँपालिका–२ देउरालीकी सावित्रा पौडेल यस वर्ष अकबरे खुर्सानीबाट पाँच लाख बढी...

ओप्पो नेपालद्वारा विश्वकै सबभन्दा पातलो फोल्डेबल स्मार्टफोन ‘फाइन्ड एन५’ सार्वजनिक

काठमाडौँ । ओप्पोले नेपालमा आफ्नो फ्ल्यागशिप फोल्डेबल स्मार्टफोन ‘ओप्पो फाइन्ड एन५’ सार्वजनिक गरेको छ...

नेप्से परिसूचक २१ अङ्कले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव ३० अङ्कले बढेर दुई हजार...

नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक प्रदर्शनी भदौ १३ देखि भृकुटीमण्डपमा हुने

काठमाडौँ । नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस अन्तर्राष्ट्रिय...

बुटवल र अनामनगरको अपार सफलतापछि करेन्ट पोइन्टको तेस्रो शाखा काठमाडौंको शंखमूलमा

काठमाडौं । नेपाली बजारमा हट एण्ड स्पाइसि नुडल्स सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाउन सफल...

अछामदेखि अर्घाखाँचीसम्मका ११ वटा निर्माण कम्पनी कालोसूचीमा

अछामको नविन निर्माण सेवा, सुर्खेतको जे.एम.सी कन्स्ट्रक्सन प्रालि र काठमाडौंको कास्यम निर्माण सेवा एण्ड...