अर्थ समाचार
लक्ष्यको ३६ दशमलव २९ प्रतिशत राजस्व सङ्कलन
बाग्मती । बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा वार्षिक...
आश्वासनबीच तेलको मूल्यमा गिरावट
एजेन्सी । मध्यपूर्वमा जारी तनावबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध छिट्टै अन्त्यतर्फ जाने दाबी...
दुई वर्षपछि पाए कुखुराका चल्लाको लागत मूल्य
चितवन । ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका छन् । नेपाल...
आगामी आर्थिक वर्षका लागि आन्तरिक ऋणको सीमा निर्धारण
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घ, प्रदेश...
झापामा आठ महिनामा थपिए सात सय १७ घरेलु तथा साना उद्योग
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म झापा जिल्लामा सात सय १७...
नेपाली सामान विश्व बजारमा बेच्न मिल्ने एप वा पोर्टल बनाउनुपर्छ : अध्यक्ष पाण्डे
काठमाडाैं । नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले अहिलेको अवस्थामा नेपालका वस्तु...
एकैदिन ७ हजार ८०० रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ लाख रूपैयाँभन्दा तल झरेको छ...
धनगढी–दीपायल द्रुतमार्गः दुई पक्की पुल निर्माण
कैलाली । धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन् । सडक...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको...
पाँचौँ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने
उद्यमशीलता प्रवद्र्धन गर्दै युवालाई स्वरोजगारतर्फ आकर्षित गर्ने उद्देश्यका साथ चैत ८ र ९ मा...
नेप्से परिसूचक ६४ अङ्कले बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अङ्कले बढेर दुई हजार...
हिउँदे बर्षातले किसानमा खुसी
भोजपुर । लामो समयको खडेरीपछि परेको हिउँदे बर्षतले भोजपुरका किसानमा उत्साह र खुसी छाएको...
भृकुटीमण्डपमा सुरु भयो फूल मेला (तस्बिरहरू)
काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले पुष्प व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि काठमाडौंको...
गर्मीबाट राहतको स्मार्ट समाधान: टीसीएलका सिलिङ क्यासेट एसी!
काठमाडौँ । नेपालमा गर्मी बढ्दै जाँदा घरदेखि अफिस र व्यावसायिक स्पेससम्म सहज र सन्तुलित...
मध्यपूर्वमा रहेका नेपालीको लागि एनआरएनएले बनायो १ करोड रुपैयाँको कोष
काठमाडाैं । गैर आवासीय नेपाली संघ (एनआरएनए)ले युद्ध प्रभावित मध्यपूर्व क्षेत्रमा रहेका नेपाली नागरिकलाई...
४७ करोड लागतमा कोदारीको पहिरो नियन्त्रण सुरु, २ सय ५० घरधुरी जोखिममुक्त हुँदै
काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत कोदारी क्षेत्रमा विगत एक दशकदेखि जोखिम बढाउँदै आएको ‘इको...
कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ...
महासङ्घको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा...
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी
म्याग्दी । म्याग्दीका किसानले व्यावसायिक खेतीबाट वार्षिक ३० लाखसम्म आम्दानी गर्दै आएका छन् ।...
निर्यात बढ्दा जापान अधिशेषमा फर्कियो
एजेन्सी । कमजोर आन्तरिक तथा चिनियाँ मागबीच पनि निर्यातमा सुधार आउँदा जापानको व्यापार स्थिति...

