अर्थ समाचार

कृषिमा लगानी दोब्बर बनाउन राष्ट्रिय वाणिज्य बैंकलाई अर्थमन्त्रीको आग्रह

काठमाडौँ । कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय वाणिज्य बैंकलाई...

मापदण्ड नपुगेको कम्पनीलाई मन्त्री आलेले दिए क्यासिनो सञ्चालन अनुमति

पर्यटन विभाग स्रोतका अनुसार मन्त्री आलेले मन्त्रीस्तरीय निर्णयबाट ५ माघमा पूर्वस्वीकृति दिएका हुन् ।...

अब सौर्य विद्युत् आयोजनाको पीपीए प्रतिस्पर्धाबाट

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले सोलार प्लान्टबाट उत्पादित ऊर्जाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए)...

आयल निगमले आईओसीलाई पठायो १३ अर्ब

काठमाडौँ । सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग ऋण लिएर...

कतिमा हुँदैछ आज सुनको कारोबार ?

सोमबार तेजाबी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ ।   

क्रिप्टो करेन्सी अवैध हो कारोबार गरे कारबाही हुन्छः  राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी र क्रिप्टोकरेन्सी पूर्णतः अवैध रहेकाले यसको कारोबार...

अर्थतन्त्रका सबै सूचकले गम्भीर अनिष्टको संकेत गरेका छन् : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्रका सबै सूचकले गम्भीर अनिष्टको संकेत...

चावहिल र मित्रपार्कमा आकाशे पुलको शिलान्यास

काठमाडौँ । काठमाडौँको चावहिल चोक र मित्रपार्कमा आकाशे पुल बन्ने भएको छ । काठमाडौँ...

६ महिनामै १० खर्बको आयात, व्यापारघाटा झण्डै ९ खर्ब

काठमाडौँ । चालू आर्थिक वर्षको ६ महिनामै नेपालले झण्डै १० खर्बको वस्तु आयात गरेको...

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

चाँदीको भाउ प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।

इटहरीमा चार करोड बढीको लागतमा पुल निर्माण शुरु

विराटनगर । ईटहरी र ईनरुवा जोड्ने पक्की पुलको सिलान्यास गरिएको छ । इटहरी उपमहानगरपालिका...

सुर्खेतको छिन्चुमा साढे १८ करोडमा बसपार्क बन्ने

नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र भेरीगंगा नगरपालिकाका प्रमुख भुपेन्द्रबहादुर चन्दबीच...

आन्तरिक हवाइ उडानमा पनि खोप कार्ड अनिवार्य

हवाइ यात्रामा सुरक्षा अपनाउनका लागि अब खोप कार्ड अनिवार्य गरिएको हो ।

कामना सेवा र अन्तरप्रेरणाद्वारा उद्यमशीलता विकास कार्यक्रम सम्पन्न

काठमाडौँ । कामना सेवा विकास बैंक तथा अन्तरप्रेरणाको सहकार्यमा उद्यमशीलता विकास कार्यक्रम सम्पन्न भएको...

वीरगञ्ज भन्सारबाट १ खर्ब ५ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु एक खर्ब...

बन्दीपुर केबलकारको लगानी बढ्यो, २ अर्ब ६० करोड पुग्ने

दमौली । तनहुँको बन्दीपुरमा निर्माणाधीन पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ । होटल...

आईपीओ निकाल्न ५ कम्पनीले पाए अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)का लागि ५ ओटा कम्पनीलाई अनुमति...

ग्वार्को फ्लाइओभर बनाउन आशिष समानान्तर रेलिगेयर जेभीलाई ठेक्का

काठमाडौं । ललितपुरको ग्वार्कोमा फ्लाइओभर बनाउन आशिष समानान्तर जिम्मा आशिष समानान्तर रेलिगेयर जेभी कम्पनीले...

चन्द्र ढकालको लगानीमा मौलाकालिका केबरकार निर्माण सुरु

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटमा रहेको प्रसिद्ध तीर्थस्थल मौलाकालिका मन्दिर जान केबुलकार निर्माण सुरु...

एक हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बजारमा बिहीबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले वृद्धि भएको छ ।

1 2 242 243 244 420 421