अर्थ समाचार

सुनको मूल्य एक लाख नाघ्यो

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु छ...

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा आज आपतकालीन अवतरण अभ्यास गर्दै प्राधिकरण

पोखरा । निर्माणको अन्तिम चरणमा पुगेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज आपतकालीन अवतरण अभ्यास गरिँदै...

मेलम्चीको पानी आजदेखि काठमाडौँमा, मन्त्री चौधरीद्वारा वितरण शुभारम्भ हुँदै

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ्मार्गबाट एक हप्ताअघि हालेको पानी आजदेखि...

प्रदेश १ मा वित्तीय पहुँच विस्तार आवश्यक : राष्ट्र बैंक

काठमाडौं । नेपालको सबैभन्दा होचो ठाउँ झापाको केचनाकलन र संसारकै सबैभन्दा सर्वोच्च स्थान सगरमाथा...

गण्डकीका अटोमोबाइल्स व्यवसायी आन्दोलित

पोखरा । पोखराका अटोमोबाइल्स व्यवसायी आन्दोलित भएक छन् । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)...

अर्थतन्त्र संकटमा छ भनेर अभिव्यक्ति नदिन व्यवसायीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले अर्थन्त्री समस्यामा छ भनेर अभिव्यक्ति दिँदै नहिँड्न उद्योगी व्यवायीलाई...

मेलम्चीको पानी भोलिदेखि काठमाडौँका धारामा

काठमाडौँ । लामो सयम अर्थात् झण्डै ६ महिनाको प्रतिक्षापछि पुनः मेलम्ची खोलाको पानी काठमाडौँको...

आइएमईको अफर : १४ हजार पठाएका मेखलालले पाए १० लाख उपहार

काठमाडौँ । आइएमईले दसैँ, तिहार, छठ र नेपाल संवत् का अवसरमा ल्याएको अफरको अन्तिम...

तोरी र गहुँ खेतीका लागि रासायनिक मलको माग उच्च, आधा मात्रै मौज्दात

विराटनगर । तोरी र गहुँ खेतीको लागि चाहिने रासायनिक मलको अभाव भएको छ ।...

एनआईबिएल क्यापिटलले डेढ अर्बको म्युचुअल फण्ड ल्याउँदै, हालसम्मकै ठूलो

एनआईबिएल क्यापिटलको ‘एनआईबिएल ग्रोथ फण्ड’ धितोपत्र बोर्डबाट स्वीकृत भएको छ। बोर्डले नेपाल इन्भेष्टमेन्ट बैंक...

भिन्टेज एण्ड क्लासिक ह्विल्सले हेरिटेज ड्राइभ २०२२ को आयोजना गर्ने

काठमाडौँ । भिन्टेज एण्ड क्लासिक ह्विल्स् नेपालले हेरिटेज ड्राइभ २०२२ कार्यक्रम आयोजना गर्न भएकाे...

आठ ठेकेदार कम्पनीसँग लिखित स्पष्टीकरण माग

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई दोस्रोपटक स्पष्टीकरण...

बतास फाउन्डेसनकाे पहलमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन प्लान्ट हस्तान्तरण

काठमाडाैँ । बतास अर्गनाईजेसनअन्तर्गतको गैरनाफामूलक परोपकारी संस्था बतास फाउन्डेसनको पहल र अगुवाइमा पश्चिमाञ्चल क्षेत्रीय...

प्रतिबन्धित निजी गाडी, महँगा मदिरा र मोटरसाइकलको आयात खुल्यो

सरकारले महँगा गाडी, मदिरा र मोटरसाइकलको आयात खुला गरेको छ । देशमा विदेशी मुद्रा...

माैद्रिक नीति र ब्याजदरका व्यवस्थामाथि हस्तक्षेप गर्न मन्त्रिपरिषदमा प्रस्ताव

काठमाडौँ । मन्त्रिपरिषदकाे मंगलबार बसेकाे बैठकमा माैद्रिक नीति र  ब्याजदरलगायत व्यवस्थामाथि हस्तक्षेप गरी वर्तमान...

मल वितरणबारे विवाद हुँदा बाराको सिम्रौनगढमा झडप

कलैया । बाराको सिम्रौनगढमा मलको विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ । सिम्रौनगढ...

सुनको मूल्य घट्यो, कति छ आज ?

सुनको मुल्य घटेको छ ।

मध्यपहाडी लोकमार्गमा सडक अतिक्रमण गरेर ‘हाइड्रोपावर’ निर्माण

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत गलकोटको मनेवापाटामा सडक अतिक्रमण गरेर...

धान र कोदो उत्पादन घट्यो

म्याग्दीमा यस वर्ष धान र कोदो खाद्यबालीको उत्पादन घटेको छ ।

‘ओभरलुक्ड फेसेज अफ नेपाल’ : समाजको जीवन्त कथा

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको जीवन भोगाइलाई प्रस्तुत गरिएको ‘ओभरलुक्ड फेसेज अफ नेपाल’ पुस्तक सार्वजनिक...

1 2 133 134 135 428 429