बैंक/वित्त
फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।
ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु
काठमाडौँ । ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट...
तोलामा ५३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
महासंघका अनुसार सुनको मूल्यमा आएको यो तीव्र वृद्धि अन्तर्राष्ट्रिय बजारको उतारचढाव र मागको चापसँग...
नेप्से परिसूचक नौ दशमलव ९८ अङ्कले घट्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ९८ अङ्कले घटेर दुई हजार...
डलरको भाउ स्थिर, कति छ अरू मुद्राको विनिमयदर ?
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सक्छ ।
नबिल बैंक र अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारी, नबिलका ग्राहकलाई १० % छुट
काठमाडौँ । नबिल बैंक लिमिटेड र भारतको अपोलो अस्पतालको प्रतिनिधि संस्था अपोलो इन्फर्मेसन सेन्टरबीच...
एनएमबि बैंकको बाह्रौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
काठमाडौँ । एनएमबि बैंकले एनएमबि बाह्रौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । गत...
ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी...
शुक्रबार कतिमा हुँदैछ सुनचाँदी किनबेच ?
विश्व बजारको उतारचढावसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा दैनिक परिवर्तन हुँदै आएको छ ।
विदेशमा लगानी खुला गर्ने तयारी : ठूलो पुँजी पलायनको जोखिम
नेपाली नागरिक तथा कम्पनीहरूले अब विदेशमा कानुनी रूपमै लगानी गर्न पाउने सम्भावना बढेको छ...
सुनको मूल्यमा एकैदिन भारी गिरावट, चाँदी पनि सस्तो
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँले घटेको...
फेरि घट्यो डलरको भाउ, यस्तो छ आजको विनिमय दर
नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।...
नेप्से परिसूचकमा लगातार तेस्रो दिन गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन आज पनि गिरावट देखिएको...
एन.आइ.एम.बि.स्टक मार्केट्सले संचालनमा ल्यायो नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम
काठमाडौं । एन.आइ.एम.बि. स्टक मार्केट्स लिमिटेडले आफ्नो नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम वैशाख १४ गते...
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रोडक्ट एडभोकेटमा नमिता न्यौपाने नियुक्त
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रोडक्ट एडभोकेटमा नमिता न्यौपाने नियुक्त भएकी छन्...
सुन तोलामा सात सयले घट्यो, कतिमा हुँदैछ किनबेच ?
अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
नेप्से परिसूचकमा १५ अङ्कको गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज...
सानिमा रिलायन्स इन्स्योरेन्सले जित्यो ‘सी स्ट्राइक्स कर्पोरेट महिला क्रिकेट’को उपाधि
काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले तेस्रो संस्करणको ‘सी स्ट्राइक्स कर्पोरेट महिला क्रिकेट’ प्रतियोगिताको...
एनएमबि बैंकले तीन वटा अन्तर्राष्ट्रिय वित्तीय संस्थासँग गर्यो साझेदारी
काठमाडौं । एनएमबि बैंक लिमिटेडले अन्तर्राष्ट्रिय वित्तीय संस्था आइएफसी (IFC), बीआइआइ (BII)र मेटलाइफ MetLife...

