बैंक/वित्त
एडिबीको १६ अर्ब ६० करोड सहयोग
नेपालको दिगो पर्यटन प्रवर्द्धन गर्दै स्थानीय बासिन्दालाई गुणस्तरीय जीवनयापनमा सघाउने उद्देश्यले जीवनयापान सुधार परियोजना...
बैंक र बिमाले हारे मुद्दा, करिब १५ अर्ब कर तिर्नुपर्ने
सरकारले कर तिर्न भनेपछि सर्वोच्च पुगेका बैंक तथा बित्तिय संस्थाले मुद्दा हारेका छन्। बिहीबार...
सरकारविरुद्ध बैंकहरुको तर्फबाट परेको रिट सर्वोच्चद्वारा खारेज, दुई दिनभित्र कर तिर्नुपर्ने
काठमाडौँ । मर्जर र एफपीओमा सरकारले कर लगाएपछि अदालत पुगेका बैंक तथा वित्तीय संस्थाहरूले...
६.५५ अङ्कले बढ्यो नेप्से परिसूचक
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ...
सबै ठाउँमा बैंकको पहुँच पुर्याउने ग्लोबल आईएमई बैंकको प्रमुख प्राथमिकता : अध्यक्ष ढकाल
काठमाडौँ । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको पहुँच नपुगेका नागरिकहरूलाई सेवा पुर्याउने...
तोलामा २८ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
छापावाल सुनको मूल्य प्रतितोला २८ सय रुपैयाँले बढेर १ लाख १८ हजार ८ सय...
कुमारी बैंकद्वारा कर्जाको प्रिमियम दर अधिकतम ३.५ प्रतिशत कायम
यो नयाँ दर फोन लोन र क्रेडिट कार्डबाहेक बैंकबाट प्रवाह भएका अन्य सबै प्रकारका...
आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज...
पाँच हजार मिटरब्याज पीडितका समस्या समाधान
काठमाडौँ । सरकारद्वारा गठित अनुचित लेनदेन(९मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले निवेदन परेका २८ हजारमध्ये पाँच...
आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
नलगाड पुग्यो वाणिज्य बैंकको सेवा
जाजरकोट । राष्ट्रिय वाणिज्य बैंकले नलगाड नगरपालिकाको दल्लीबाट आफ्नो सेवा सुरु गरेको छ ।...
नेप्से परिसूचकमा ३६.८६ अङ्कको वृद्धि
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३६ दशमलव ८६ अङ्कको वृद्धि देखिएको छ...
लगातार तेस्रो दिन घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?
महासङ्घले आजसहित लगातार तेस्रो दिन सुनको मूल्य घटेको जानकारी दिएको हो ।
आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जेबिएनएल सेक्युरिटिजले सुरु गर्याे धितोपत्र कारोबारसम्बन्धी सेवा
काठमाडौँ । जेबिएनएल सेक्युरिटिज लिमिटेडले सोमबारदेखि धितोपत्र कारोबारसम्बन्धी सेवा सुरु गरेको छ । सोमवार...
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको...
सोमबार पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?
आइतबार १ हजार ३ सयले घटेको सुनको भाउ आज पनि घटेको हो ।
आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
ग्लोबल आइएमई बैंकद्वारा एकैसाथ ४ नयाँ शाखा सञ्चालनमा
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको...

