मधेश

एमाले धनुषामा भोला यादव नेतृत्वको समूह विजयी

धनुषा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धनुषा जिल्ला कमिटीको आठौँ अधिवेशनले भोला यादव नेतृत्वको...

मुसहर समुदायका ३०/४० प्रतिशत महिला नागरिकता विहीन छन् : मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंहले मुसहर समुदायका ३०/४० प्रतिशत महिलाहरू अहिले...

मधेस सरकारका तत्कालिन अर्थमन्त्रीसहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । मधेस प्रदेश सरकारका तत्कालिन अर्थमन्त्री विजयकुमारसहित आठजना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

बिहेमा खाजा खाँदा जन्तीसहित एक सय बढी बिरामी

जनकपुर । धनुषाको मिथिला विहारी नगरपालिका–८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा खाजा खाँदा...

मधेस प्रदेशमा मंगलबार सार्वजनिक बिदा

धनुषा । मधेस प्रदेश सरकारले सार्वजनिक बिदा थप गर्ने निर्णय गरेको छ । प्रदेश...

विभिन्न आन्दोलनमा ज्यान गुमाएका शहीदका परिवारहरूले घेरे मधेसको गृह मन्त्रालय

काठमाडौं । मधेस आन्दोलन लगायत विभिन्न आन्दोलनमा ज्यान गुमाएका शहीदका परिवारहरूले मधेस प्रदेश सरकारअन्तर्गतको...

मकालुखबर विशेष: आज दिनभरका ४३ समाचार

१. हक्कीको महिला र पुरूष राष्ट्रिय प्रतियोगिता हुने आगामी वैशाख १७ गतेदेखि राष्ट्रिय पुरुष...

बरियापट्टीको दलित समुदायमा ४८ वटा कलधारा निर्माण

सिरहा । जिल्लाको बरियारपट्टी गाउँपालिका–४ स्थित तेनवापट्टीको बस्तीमा ६० दलित परिवारको बसोबास छ ।...

मधेश प्रदेश मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

जनकपुर । मधेश प्रदेश मिडिया काउन्सिलको अध्यक्षमा कमल उपाध्याय र आमसञ्चार प्राधिकरणको अध्यक्ष पदमा...

रास्वपाले सातै प्रदेशमा तोक्यो इन्चार्ज, को कहाँ ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले लामो समयदेखि शिक्षा विधेयक...

मधेस प्रदेशसभा अधिवेशन अन्त्य

जनकपुर । मधेस प्रदेशसभाको चौथो अधिवेशन शनिबार मध्यरातदेखि अन्त्य भएको छ । मधेस प्रदेश...

धार्मिक मेलामा ढुंगा प्रहार भएपछि खल्बल्यो वीरगञ्जको शान्ति, कर्फ्यु अझै जारी

शोभायात्रामा हिँडेकाहरूलाई मस्जिदबाट ढुंगा प्रहार भएपछि सुरु भएको झडप तनावग्रस्त बनेको हो ।

गणतन्त्रको समर्थनमा एमालेको मोटरसाइकल र्‍याली

मधेश । नेकपा एमालेले जनकपुरधाममा गणतन्त्रको समर्थनमा मोटरसाइकल र्‍याली गरेको छ । पार्टीको प्रदेश...

दलितमाथि ज्यादती गर्ने पालिका अध्यक्ष र पूर्व वडाध्यक्षलाई धरौटीमा छाड्न आदेश

यही चैत १७ देखि आयोजना हुने भनिएको महायज्ञका नाममा गत फागुन १० गते अछुत...

खेलकुदको विकास गर्न मधेस प्रदेश प्रयासरत : मुख्यमन्त्री सिंह

जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नागरिकको जीवनमा खेलकुद तथा अनुशासनको महत्वपूर्ण भूमिका रहेकाले...

आँपमा ‘अफइयर’ : पुराना बोट फुलेनन्, नयाँमा ढकमक्क

महोत्तरी । अधिकांश फलफूल एक वर्ष फलेपछि अर्को वर्ष कम फल्छ । कतिपय बोटमा...

सिनियर अहेब र अनमीहरूले गरे विरोध प्रदर्शन

काठमाडौं । मधेस प्रदेशमा कार्यरत सिनियर अहेब र अनमीहरू स्थानीय सेवा ऐन, २०८१ को...

मधेश प्रदेश सरकार एसइईमा सहभागी नहुने, के हो कारण ?

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही चैत ७ गतेबाट सुरु हुने माध्यमिक...

मधेशका मुख्यमन्त्रीले गरे सात अस्पतालको अनुगमन, दिए यस्तो निर्देशन

सप्तरी । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले आज राजविराजका विभिन्न सातवटा अस्पतालको अनुगमन गरेका...

जनकपुरधाममा उल्लासका साथ मनाइयो होली

जनकपुरधाम । जनकपुरधाममा उल्लासपूर्ण रुपमा होली मनाइएको छ । स्थानीयवासीहरूले एकअर्कालाई रङ लगाएर र...

1 2 8 9 10 82 83