मधेश

कलैयामा गठबन्धनलाई उछिन्दै एमाले अगाडि

काठमाडौँ । बाराको कलैया उपमहानगरमा नेकपा एमाले अगाडी देखिएको छ । गठबन्धनका उम्मेदवारलाई उछिन्दै...

सर्लाही बरहथवा नगरपालिका-१७ मा पुनः मतदान हुने

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका-१७ मा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले...

वीरगञ्ज महानगरपालिकाको मतगणना शुरू

१४ वटै पालिकामा मतगणनाका लागि मतगणनास्थलमा आवश्यक फलामे तारजालीसहित सिसीटिभी जडान गरी व्यवस्थापन...

राजविराजको तीन पालिकामा मतगणना शुरू

हिजो शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत् सप्तरीको तीनवटा पालिकामा मतगणना शुरू...

वीरगञ्ज महानगरपालिकाको मतगणना शुरू

मतगणनास्थलमा आवश्यक फलामे तारजालीसहित सिसिटिभी जडान गरिएको छ ।

मतदान अधिकृत कुटिएपछि सप्तरीको डाक्नेश्वरीमा मतदान सर्यो

पुनः मतदान गर्न आज सम्भव नदेखिएपछि सो केन्द्रमा जेठ १ गते आइतबार मात्र मतदान...

बाराको गढीमाईमा कांग्रेस र एकीकृत समाजवादीबीच झडप, १५ घाइते

नेपाली कांग्रेस र एकीकृत समाजवादीका बीचमा मत माग्ने क्रममा झडप हुँदा १५ जना घाइते...

सप्तरीमा डाक्नेश्वरीमा मतदान अधिकृतमाथि आक्रमण, मतदानस्थल तोडफोड

भोट हाल्न मद्दत मागेका एक वृद्धा मतदाताले भनेको चिह्नमा भोट नखसालेर अर्कैमा भोट हालिदिएको...

प्रथम राष्ट्रपति रामवरण यादवद्वारा धनुषामा मतदान

पूर्वराष्ट्रपति यादवले आफ्नो गृहजिल्ला धनुषाको लक्ष्मीनिया गाउँपालिकास्थित वीपी कोइराला माध्यमिक विद्यालयको मतदान केन्द्रबाट...

भाेट हाल्न सिकाएकाे आरोपमा मतदान अधिकृत पक्राउ

काठमाडाैँ । सर्लाहीमा मतदातालाई भाेट हाल्न सिकाएकाे आरोपमा एकजना मतदान अधिकृत पक्राउ परेका छन्...

कांग्रेस नेता विमलेन्द्र निधिद्वारा धनुषामा मतदान

नेता निधिले आफ्नो गृहजिल्ला धनुषाको नगराइन नगरपालिका–२ स्थित राजेश्वरनिधि माध्यमिक विद्यालय केन्द्रमा पुगेर...

सप्तरीमा मतदान अधिकृत कुटिए, मतपेटिका फाेडेर कागजात च्यातियाे

२ हजारभन्दा बढी मत खसिसकेको अवस्थामा केही व्यक्तिले एक्कासी तोडफोड र कर्मचारीमाथि कुटपिट सुरु...

सर्लाहीमा ६ राउण्ड गाेली चल्याे

सर्लाहीको धनकौल गाउँपालिकास्थित पशुसेवा मतदान केन्द्रमा गोली चलेको हाे ।

मधेस प्रदेशका मुख्यमन्त्री राउतद्वारा वीरगञ्जमा मतदान

मतदानपछि मुख्यमन्त्री राउतद्वारा लोकतन्त्रको मेरुदण्डका रूपमा निर्वाचन रहेकाले निर्धक्क भई मतदानमा भाग लिन मतदातालाई...

निर्वाचन आयोगले पैसा र भाेजभतेर राेक्न सकेन : अध्यक्ष नेपाल

शुक्रवार बिहान आफ्नाे गृहजिल्ला रौतहटको गौरको रामजनकी कन्या विद्यालयबाट मतदान गर्दै उनले यस्ताे बताएका...

मेयर उम्मेदवार गिरीश गिरीले गरे मतदान

काठमाडाैँ । पत्रकार/लेखक तथा राप्रपा नेपालबाट वीरगञ्ज महानगरपालिकाका मेयर उम्मेदवार गिरीश गिरीले मतदान गरेका...

निर्वाचनलक्षित सुरक्षाका लागि धनुषामा नेपाल-भारत सीमानाका बन्द

मंगलबार राति १२ बजेदेखि ३० वैशाखसम्म भारतीय सीमासँग जोडिएका सीमानाकासमेत पूर्णरूपमा बन्द...

धनुषामा निर्वाचन तयारी पूरा

निर्वाचन अन्तर्गत आज मतदाता परिचयत्रपत्र वितरण गर्नुका साथै मतदाता शिक्षाअन्तर्गत मतदान गर्ने तरिकासम्बन्धी जानकारी...

निर्वाचनमा पैसा बाँडेकाे आरोपमा मुस्लिम आयाेगका अध्यक्ष पक्राउ (भिडिओसहित)

घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।

उदयपुरमा करेन्ट लागेर महिलाको मृत्यु

कम्मरदेखि मुनिको सम्पूर्ण भाग जलेको अवस्थामा...

1 2 31 32 33 67 68