देश

मकवानपुरमा इभी गाडी दुर्घटना हुँदा आठ जना घाइते

भिमफेदी गाउँपालिका–६ जुरीखेतस्थित हेटौँडा–काठमाडौँ सडकखण्डमा आज इभी गाडी दुर्घटना हुँदा चालकसहित आठ जना घाइते...

नेपालमा हान्टाभाइरसको जोखिम न्यून रहेको स्वास्थ्य मन्त्रालयको दाबी

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा हान्टाभाइरस सङ्क्रमणको जोखिम अत्यन्त न्यून रहेको जनाएको छ...

हुम्लामा ढुङ्गा लागेर १३ वर्षीय बालकको मृत्यु

घटनाबारे थप अनुसन्धानका लागि सदरमुकाम सिमकोटबाट प्रहरी निरीक्षक जङ्गबाहदुर सिंहको नेतृत्वमा प्रहरी टोली अदानचुलीतर्फ...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेबाट...

गण्डकी प्रदेशले भौतिक पूर्वधारमा फड्को मारेको छ : मुख्यमन्त्री पाण्डे

बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले भौतिक पूर्वधारमा ठूलो फड्को मारेको...

अतिक्रमण हटेपछि चिटिक्क बन्दै सडकपेटी

राँझा (बाँके) । नेपालगञ्ज उपमहानगरपालिकाले सहरको मुख्य सडक सुर्खेत रोडमा अतिक्रमण हटाएर सडक पेटीलाई...

बुद्धएयरको नेपालगञ्ज पोखरा उडान केही समयका लागि स्थगन

नेपालगञ्ज । करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्धएयरको नेपालगञ्ज पोखरा–सिधा उडान केही समयका...

चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि

चितवन । चालु आर्थिक वर्षमा जिल्लामा १३ जनामा औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन्...

अवैध लागुऔषधसहित १७ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १७ जनालाई पक्राउ...

तोलामा तीन हजार तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी...

गर्मीबाट बच्न विद्यालयका छतमा रिफ्लेक्टिभ पेन्ट, विद्यालय उत्थानशीलता कार्यक्रममा स्थानीय सरकारको चासो

मधेस । जलवायु परिवर्तनका कारण हरेक वर्ष तापक्रम बढ्ने र त्यसको असर पठनपाठनमा पर्न...

पोखरा बसपार्क निर्माण र फिर्के अतिक्रमण हटाउन महानगरको सक्रियताः ३५ दिने अल्टिमेटम

पोखरा । पोखरा महानगरपालिकाले नगरको व्यवस्थित विकास र सौन्दर्यीकरणका लागि वर्षौँदेखि थाँती रहेका योजनाहरूलाई...

एसियाली राजमार्ग : ‘आर्क’ प्रविधिका पुल निर्माण

झापा । एसियाली राजमार्ग (एसियन हाइवे)अन्तर्गत काँकरभिट्टा–लौकही सडक योजना (पश्चिम खण्ड)मा पर्ने तीनवटा पुलको...

म्याग्दीको बिम गाउँमा पक्की पदमार्ग

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाँडागाउँको पदमार्गलाई पक्की बनाइएको छ ।...

खोक्सिकवासीलाई निःशुल्क विद्युत्

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका–८ खोक्सिकमा दलित समुदायका विपन्न परिवारलाई लक्षित गर्दै वडाले निःशुल्क...

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको पहिरोले चङ्खेली–५ डाँफेस्थित आधारभूत विद्यालय...

कञ्चनपुर–कमला सडक आयोजनाको लागत तीन अर्बले बढ्यो, चौथो पटक म्याद थपको तयारी

सिरहा ।  हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै...

मङ्गलाका किसानलाई कृषि औजार वितरण

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिकाले करिब दुई सय जना किसानलाई रु एक करोड मूल्य...

अमरसिंह चोकका ५२ वटै टहरा हटाइए

गण्डकी । पोखराको अमरसिंह चोकमा अमरसिंह माविको जग्गामा रहेका ५२ वटै टहरा हटाइएको छ...

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको...