गण्डकी

भवनको ढलान भत्किँदा ३ को मृत्यु, ३ घाइते

  जेठ ३२, दाङ । दाङमा निर्माणाधीन भवनको ढलान भत्किँदा ३ जनाको मृत्यु भएको...

विकास बैंकको हेम्जा (कास्की) शाखा कार्यालयको  उद्घाटन 

  जेठ ३०, काठमाडाैँ ।  गरिमा विकास बैंक लिमिटेडले  बुधबार पोखरा महानगर पालिका वार्ड...

रेडियो पर्वतमा आगलागी हुँदा ३० लाखभन्दा बढीको क्षति

  जेठ २९ पर्वत ।  पर्वतको सामुदायिक रेडियो ‘रेडियो पर्वत’मा मंगलबार राति आगालागी भएको...

निर्माणाधिन तल्लो मोदीखोला जलविद्युत आयोजनाको काम ठप्प

  जेठ २४ पर्वत ।  परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको निर्माणाधीन २० मेघावाट क्षमताको...

म्याग्दीमा अन्तरजातीय विवाह गर्ने १५ दम्पती सम्मानित

  जेठ २२,  बेनी ।  म्याग्दीमा अन्तरजातीय विवाह गरेका १५ दम्पतीलाई मङ्गलबार सम्मान गरिएको...

एन आई सी एशिया बैंककाे नयाँ शाखा कावासोतीमा

  जेठ १९, काठमाडाैँ ।  एन आई सी एशिया बैंकले नवलपरासी जिल्लाको कावासोती नगरपालिका...

७ वर्षिय बालिका बलात्कार गर्ने १९ वर्षिय ठिटो पक्राउ

  जेठ १७, पर्वत । दक्षिण पर्वतको विहादी गाउँपालिकामा सात वर्षीया बालिका लाई बलात्कार...

रित्तिए गाउँ, सुनसान विद्यालय

  जेठ १०, बागलुङ ।  केही वर्ष पहिला ५०० विद्यार्थी रहेको बागलुङ नगरपालिका–११ रायडाँडाको महाविद्याजन...

निर्वाचनको लागि नेपाल–भारत नाका बन्द

  जेठ ३, बुटवल । नेपाल–भारत सीमा नाका दुई दिनको लागि बन्द हुने भएको...

नवलपरासीमा तीन मोटरसाईकल एकसाथ जुध्दा एकको मृत्यु

बैशाख ३०, नवलपरासी । सोमबार बिहान तीन मोटरसाइकल एक आपसमा जुध्दा पश्चिम नवलपरासीमा एक...

जोमसोम विमानस्थल स्तरोन्नतिको काम सुरु

बैशाख २६, ठिनी ।  पर्यटकीय तथा हिमाली जिल्ला मुस्ताङको सदरमुकामस्थित जोमसोम विमानस्थल स्तरोन्नतिको काम...

माइक्रोको ठक्करबाट एककाे मृत्यु

बैशाख २५ ।  तनहुँ – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुरमा माइक्रोको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको...

धर्तीको स्वर्गः मुस्ताङ (फोटो फिचर)

बैशाख २५, काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङलाई धर्तीकै स्वर्गका रुपमा वर्णन गरिन्छ ।...

अवतरण गर्ने क्रममा जाइरोकप्टर दुर्घटनाग्रस्त

बैशाख २४, पोखरा । अवतरण गर्ने क्रममा रन वेबाट चिप्लिएर पोखरा विमानस्थलमा आज दिउँसो १ः४५...

बेनाली मोटरसाइकल अब नेपालगञ्जमा पनि

बैशाख २२, नेपालगञ्ज । भोलीबाट नेपालगञ्जमा बेनाली मोटरसाइकलको आधिकारिक शोरुम सञ्चालनमा आउने भएको छ...

गोरखामा बेहुली पक्षको कुटाइबाट जन्तीको मृत्युः १५ पक्राउ

वैशाख १९, काठमाडौं । गोरखामा बेहुला पक्ष र बेहुली पक्षबीच झगडा हुँदा एकजनाको मृत्यु...

१३ वर्षिय बालिकाको हत्याको आरोपमा परियार दम्पती पक्राउ

बैशाख १७, लमजुङ ।  लमजुङको दोर्दी गाउँपालिका–२ की १३ वर्षीया अनिशा परियारको बलात्कारको प्रयासपछी हत्या...

मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु एक घाईते

 बैशाख ९, तनहुँ । मोटरसाईक दुर्घटना हुँदा एक जना व्यक्तिको मृत्यु हुनुको साथै एक...

बम निष्कृय

  बैशाख ६, तनहुँ । आज बिहान तनहुँको भिमाद नगरपालिका परिसरमा भेटिएको बम सेनाद्वारा...

यात्रुबाहक बस ठोकिन्दा एकको मृत्यु १७ घाईते

  बैशाख ३, बुटवल । रोकेर राखिएको भारतीय नम्बर भएको ट्रकमा यात्रुवाहक बसले ठक्कर...