एक थिएटरमा लिम्बु बाजा ‘च्याब्रु’को उत्पत्तिमा आधारित नाटक मञ्चन हुँदै

काठमाडौँ । लिम्बु समुदायको बाजा ‘च्याब्रु’ को उत्पत्तिलाई लिएर नयाँ नाटक बन्ने भएको छ ।

याक्थुङ्ग मिथकमा रहने उक्त नाटकको निर्माण प्रक्रिया अगाडी बढी सकेको निर्माण पक्षले बताएका छन् ।

एक थिएटर नेपालको प्रस्तुति रहने उक्त नाटकको नाम ‘केसामी नाम्सामी’ रहनेछ ।

निर्देशक अनिल सुब्बाको निर्देशनमा बन्ने उक्त नाटकमा कलाकारहरू अन्जना राई, रमिता राई, आकाश सुहाङ लिम्बू, शैजन शेनेहाङ, पुष्पाञ्जली लिम्बू, अपेक्षा लिम्बू, चिराग पनेरूको अभिनय रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =