रास्वपा मतपरिणामः लुम्बिनी प्रदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय निर्वाचनको भूगोलतर्फको मत परिणाम सार्वजनिक भएको छ । यसमा लुम्बिनी प्रदेशको मत परिणाम यस्तो छ ।

लुम्बिनी प्रदेशमा कल्पना पाण्डेले सर्वाधिक १ हजार १०७ मत ल्याइन् ।
संगीता ढकालः १ हजार ९२
ज्ञानु पौडेलः ८९७
देवराज पाठकः ८२०
शर्मिला खनालः ६६४
कमल सुबेदीः ६०१
बिराज पौडेलः ५९९
सरस्वती भण्डारी ढकालः ५३४
गोविन्द पन्थीः ५२१
टंकबहादुर धानीः ४७३
महेशराम थारुः ४६०
जनक भुसालः ४२४
बुद्धिप्रसाद शर्माः ४३२
सुशील अधिकारीः ४२७
दीपक अधिकारीः ४०६
अर्जुनबहादुर शाहीः ४०४
गोपाल पाण्डेः ४०१
नीलराज अधिकारीः ३७०
महेशकुमार शाहः ३६१
अमृत भुसालः ३६०
चेतन राणाः ३४२
कमल केसीः ३२६
सुभाष शर्माः ३१६
नरेशबहादुर पछाई क्षेत्रीः ३१४
गोपाल घिमिरेः ३१२
शीतल भुसालः २९३
रमेश थापा क्षेत्रीः २७३
भीमबहादुर खड्काः २५५
राहुल केसीः २४४
देवराज भण्डारीः २२९
र महेश भण्डारीले १४६ मत प्राप्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =