रास्वपा मतपरिणामः कर्णाली प्रदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय निर्वाचनको भूगोलतर्फको मत परिणाम सार्वजनिक भएको छ । यसमा कर्णाली प्रदेशको मत परिणाम यस्तो छ ।

सीता वादी सर्वाधिक १ हजार ७५१ मत प्राप्त
विनिता कठायत: १ हजार ५०० मत
टासी ल्हाजोम: १ हजार १३५ मत
मेनुका शाही: ७९८ मत
गोमा थापा: ६१६ मत
प्रकाश न्यौपाने: ६१२ मत
अनिल बनियाँ: ६०३ मत
संगीताकुमारी थापा: ५७२ मत
गणेश पाण्डे: ५७१
महेशप्रसाद पाण्डेः ५१४
प्रेमबहादुर बोहराः ४७१
प्रकाशबहादुर बोहराः ४५१
तेजकुमार बिकः ४१४
मानबहादुर शाहीः ३९१
नरेश त्रिमलसिंहः ३५१
सुदीप पुरीः ३५०
टंकप्रसाद जैसीः ३१९
हिमा केसी बन्जराः ३१४
पवनराज देवकोटाः ३१०
मिनराज आचार्यः ३०२
सुनिल हमालः २८२
प्रेमबहादुर भण्डारीः २६७
नेत्रकुमार केसीः २६२
शेरबहादुर राउतः २५३
नरेश तिम्सिनाः २५१
गोपाल प्याकुरेलः २३३
कमलबहादुर खड्काः २२६
राघव कार्कीः २२४
टेकबहादुर सिंह ठकुरीः २२०
अविनाश थानीः २१५
उदयकुमार मल्लः २०४
र धिरजबहादुर ओलीः १६४ मत प्राप्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =