रास्वपा महाधिवेशनः सुदूरपश्चिम प्रदेश
२०८३ असार ११ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय निर्वाचनको भूगोलतर्फको मत परिणाम सार्वजनिक भएको छ । यसमा सुदूरपश्चिम प्रदेशको मत परिणाम यस्तो छ ।
हेमराज थापा: २०३०
केपी खनाल: १८४० मत
रत्न थापा: ९६१
शैलेशकुमार सिंह: ७६३
चन्द्रा ए चाँदनी: ११२६
ज्ञानेन्द्रसिंह महता: ५१८
जानकी जोशी: १ १४८
दीपकराज मोहरा: १४५०
नमराज न्यौपाने: ५२३
शिवराज पन्त: ६३७
पदमराज शर्मा: ४४५
सागर टमाटा: ४४२
मदनसिंह विष्ट: ४३९
मिनबहादुर बोहरा: ४८६
उमेशराज पाण्डे: ४७१
कृष्णबहादुर पटाला: ४१९
हरिमोहन भण्डारी: ५४१
बहादुर विष्ट: ५५० मत प्राप्त ।
२०८३ असार ११ गते
प्रतिक्रिया
सम्बन्धित










