रास्वपा महाधिवेशनः गण्डकी प्रदेश
२०८३ असार ११ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय निर्वाचनको भूगोलतर्फको मत परिणाम सार्वजनिक भएको छ । यसमा गण्डकी प्रदेशको मत परिणाम यस्तो छ ।
पवित्रा थापा: १०४२ मत
मनिष खनाल: १०१२
सोम शर्मा: ९५५
पूजा बास्तोला: ८९३
पार्वती अधिकारी: ८१५
विष्णुकुमारी गुरुङ: ७७४
सन्तोष पन्त: ७४४
झबिलाल डुम्रे: ७०८
जीवनकुमार श्रेष्ठ: ६५९
श्रीराम न्यौपाने: ६४९
सुदेश गुरुङ; ५९२
मोहनबहादुर थापा: ४५९
धर्मराज केसी: ४५८
अशोक खड्का: ४११
पदमराज पन्ती: ३७०
प्रकाश थापा: ३६४
मुक्ति अधिकारी: ३४९
पुष्पराज अधिकारी: ३३३
राजु दाहाल: ३१८
महेन्द्र खड्का: ३१५
विकास सिग्देल: २९५
तोयराज अधिकारी: २९०
सन्तोष एक्मिन: २८८
दीपककुमार बोगटी: २३६
दाताराम चपाईं: १५८ मत प्राप्त ।
२०८३ असार ११ गते
प्रतिक्रिया
सम्बन्धित










