क्रोएसियाले पानामालाई १ गोलले हरायो

काठमाडौं । फिफा विश्वकप २०२६ मा पानामालाई क्रोएसियाले पराजित गरेको छ ।

क्यानडाको टोरन्टो स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा क्रोएसियाले १-० काे अन्तरमा पानामालाइ पराजित गरेकाे हाे ।

पहिलो खेलमा इंग्ल्यान्ड्सँग ४-२ ले पराजित भएको क्रोएसिया पहिलो जितपछि ३ अंक जोड्न सफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − five =