तियानजिन फेसन विकमा मानवसदृश रोबोटद्वारा रचनात्मक उद्घाटन नृत्य प्रदर्शन

काठमाडौं । चीनको तियानजिनमा आयोजित फेसन वीकको उद्घाटन समारोहमा मानव जस्तै देखिने ह्युमनाइड रोबोटहरूले ¥याम्पमा उत्रिएर एक उत्कृष्ट रचनात्मक नृत्य प्रश्तुत गरेका छन् ।

यस प्रदर्शनले अत्याधुनिक प्रविधिलाई परम्परागत क्याटवाकको भविष्योन्मुख शैलीसँग कलात्मक रूपमा संयोजन गर्दै दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो ।

प्रविधि र फेसनको यो अपूर्व मिलनले भविष्यको आधुनिक फेसन जगत कस्तो हुनेछ भन्ने एउटा नयाँ झलक प्रस्तुत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seven =