प्रतिनिधि सभामा विपक्षी दलहरूले अवरोध कायमै

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् ।

सभाको जारी बैठकमा विपक्षी दलका सबै सांसदहरू उठेर विरोध गरिरहेका छन् ।

प्रधानमन्त्री बालेन्द्र साहले नेपाल र भारतबीच सीमाको विवादित अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरूले विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =