कर्मचारीको पारिश्रमिक बढ्यो
२०८३ जेठ १५ गते

काठमाडौँ । सरकारले निजामती कर्मचारीको पारिश्रमिक बढाएको छ ।
संघीय संसदको संयुक्त बैठकमा अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीको न्यूनतम तलब ४० हजारदेखि १ लाख माथि कायम हुने बताए । कर्मचारीको तलब स्केल १० प्रतिशतले वृद्धि भएको हो ।
उनले सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गरिएको र कार्यसम्पादनको आधारमा पारिश्रमिकको सुरुवात गर्न नयाँ तलवमानको मासिक १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरिएको बताए ।
२०८३ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








