विद्युत्को उत्पादन, प्रसारण र व्यापारका लागि छुट्टाछुट्टै कम्पनी बनाइने

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना गर्ने भएको छ ।

शुक्रवार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।

उनले विद्युत्को उत्पादन, प्रसारण र व्यापारका लागि तीन अलग कम्पनीमा रूपान्तरण गरिने बताए । उनले निजी क्षेत्रलाई समेत अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापारमा जोड्ने बताए ।

उनले यसको लागि अगामी आर्थिक वर्षको बजेटमै व्यवस्था गरिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 13 =