मन्त्रिपरिषदबाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
२०८३ जेठ १५ गते

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ । केहीबेरअघि बसेको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट पेश गरेका थिए ।
बैठकले बजेटलाई अनुमोदन गरेसँगै अब उक्त बजेट संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिने तयारी गरिएको छ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. वाग्लेले केहीबेरमै बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि राजस्व, खर्च, विकास आयोजना तथा आर्थिक नीतिसहितको वार्षिक आय–व्यय विवरण संसद्मा प्रस्तुत गर्न लागेको हा े।
२०८३ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








