नेता किराती श्रम संस्कृति पार्टीमा प्रवेश
२०८३ वैशाख २५ गते

काठमाडौँ । पूर्वमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषद्का सदस्य सुदन किराती आज श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् ।
गत चुनावअघि गठन गरिएको प्रलोपामा जोडिएका तत्काली माओवादी केन्द्रका नेता किरातीलाई आज यहाँ आयोजित एक कार्यक्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङ राईले पार्टी प्रवेश गराएका हुन् ।
२०८३ वैशाख २५ गते
प्रतिक्रिया
सम्बन्धित








