बाजुरामा रुखबाट लडेर वृद्धको मृत्यु
२०८३ वैशाख १७ गते

बाजुरा । बाजुरा जिल्लाको गौमुल गाउँपालिकाका सुन्तलाको रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाका अनुसार सोही गाउँपालिका–६ बसालाका ६८ वर्षीय दलबहादुर रोकायाको बुधबार मृत्यु भएको हो । सुन्तलाका बोट काँटछाँट गर्ने क्रममा उनी रुखबाट खसेका थिए । उनी जिल्लाका अग्रणी किसान हुन् ।
२०८३ वैशाख १७ गते
प्रतिक्रिया
सम्बन्धित








