कांग्रेसले रामेछाप जिल्ला सभापति कान्छारामलाई गर्‍यो निलम्बन

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर तामाङ ‘कान्छाराम’लाई जिल्ला सभापतिको जिम्मेवारीबाट निलम्बन गरेको छ ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बुधबार बसेको अनुशासन समितिको बैठकले उनलाई रामेछाप जिल्ला सभापति पदमा रही कामकाज गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गरेको हो ।

तामाङ रामेछाप जिल्लाका सभापति रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + seventeen =