तोलामा २२ सय रुपैयाँले बढ्यो सुनको मूल्य
२०८२ चैत २७ गते

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँले बढेको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य बढेको हो ।
आज सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज चाँदी ८५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।
२०८२ चैत २७ गते
प्रतिक्रिया
सम्बन्धित









