अर्थ मन्त्रालयद्वारा ३० उपसचिवको एकैपटक सरुवा (सूचिसहित)
२०८२ चैत १६ गते

काठमाडौं । अर्थ मन्त्रालयले एकैपटक ३० जना उपसचिवको सरुवा गरेको छ ।
मन्त्रालयका अनुसार अर्थमा कार्यरत उपसचिवहरूलाई भन्सार विभाग, आन्तरिक राजस्व विभाग लगायत मातहतका विभिन्न निकायहरूमा सरुवा गरिएको हो ।
यसका साथै केही उपसचिवहरूलाई प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयहरूमा समेत पठाइएको जनाइएको छ ।
स्वर्णिम वाग्ले अर्थमन्त्री नियुक्त भएपछि पहिलो पटक उपसचिवहरूको सरुवा गरिएको हो ।



२०८२ चैत १६ गते
प्रतिक्रिया








