ओली जिल्ला प्रहरी परिसर काठमाडौंमा (तस्बिरहरू)

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको छ ।

शनिवार बिहान सूर्य विनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरबाटै पक्राउ परेका ओलीलाई जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको हो ।

अध्यक्ष ओलीलाई गत भदौ २३ गतेको जेनजी आन्दोलनमा १९ जनाको ज्यान जाने घटनामा संलग्न भएको आरोपको अनुसन्धानका लागि भन्दै सरकारले पक्राउ गरेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =