महान्यायाधिवक्ता सबिता भण्डारीले दिइन् राजीनामा
२०८२ चैत १३ गते

काठमाडौँ । सबिता भण्डारीले महान्यायाधिवक्ता पदबाट राजीनामा दिएकी छन् ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले उनलाई महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् ।
प्रधानमन्त्री बालेन्द्र शाह नियुक्त भएपछि भण्डारीले आज पदबाट राजीनामा दिएको बताइएको छ ।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आफ्नो राजीनामा बुझाएको जानकारी दिएकी छन् ।
२०८२ चैत १३ गते
प्रतिक्रिया
सम्बन्धित








