विराजभक्त श्रेष्ठ ऊर्जा तथा जलस्रोत मन्त्री बन्ने
२०८२ चैत १३ गते

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारमा विराज भक्त श्रेष्ठ ऊर्जा तथा जलस्रोत मन्त्री बन्ने भएका छन् ।
काठमाडौँ क्षेत्र नम्बर ८ बाट निर्वाचित सांसद श्रेष्ठ यसअघि खेलकुदमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।
ऊर्जा क्षेत्रमा अनुभव र पूर्व मन्त्रीको भूमिकाका आधारमा उनलाई उक्त मन्त्रालयको जिम्मेवारी दिइन लागेको जनाइएको छ ।
२०८२ चैत १३ गते
प्रतिक्रिया
सम्बन्धित








