इजरायलले तेहरानस्थित इरानी ब्यालिस्टिक मिसाइल उत्पादन केन्द्रहरूमा हमला गर्यो : आईडीएफ
२०८२ चैत ८ गते

काठमाडाैं । इजरायली रक्षा बल (आईडीएफ) ले शनिबार एक विज्ञप्ति जारी गर्दै रातभर तेहरानमा व्यापक स्तरको आक्रमण गरेको बताएको छ । यस क्रममा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) को ब्यालिस्टिक मिसाइलका लागि महत्त्वपूर्ण पुर्जाहरू उत्पादन गर्ने केन्द्रहरूलाई लक्षित गरिएको थियो ।
उक्त हमलाहरूले ब्यालिस्टिक मिसाइलका लागि आवश्यक पुर्जाहरू उत्पादन गर्ने इरानको क्षमतामा गम्भीर क्षति पुर्याएको आईडीएफले जनाएको छ ।
२०८२ चैत ८ गते
प्रतिक्रिया








