चैत १३ मा बालेन शाहले प्रधानमन्त्रीको शपथ लिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले यही चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने भएका छन् ।

रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डिपी अर्यालस्वर्णिम वाग्लेबीच बिहीबार भएको छलफलले प्रधानमन्त्रीको शपथ लिने मिति तय गरेको हो ।

उपसभापति वाग्लेका अनुसार चैत १३ गते शाहले प्रधानमन्त्री पदको शपथ लिनेछन् भने चैत १२ गते सांसदहरूको शपथ कार्यक्रम हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 19 =