राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन, खुश्बु ओली प्रमुख सचेतक

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको नेतामा ज्ञानबहादुर शाही चयन भएका छन् ।

बिहीबार बसेको संसदीय दलको बैठकले शाहीलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो । बैठकले संसदीय दलको प्रमुख सचेतकमा खुश्बु ओलीलाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।

शाहीले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा जुम्ला बाट निर्वाचन जितेका थिए भने ओली समानुपातिक सांसद हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 17 =