जेनजी प्रदर्शनकाे प्रतिवेदन बुझाउन पदाधिकारीहरू पुगे सिंहदरबार
२०८२ फागुन २४ गते

काठमाडौं । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगकाे प्रतिवेदन बुझाउन पदाधिकारीहरू सिंहदरबार पुगेका छन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउन लागेको हो ।
असोज ५ मा सरकारले भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न आयोग गठन गरेको थियो । आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य छन् ।
२०८२ फागुन २४ गते
प्रतिक्रिया
सम्बन्धित








