आज विशेष पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोग

काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारीबारे जानकारी दिन निर्वाचन आयोगले आज २ बजे  विशेष पत्रकार सम्मेलन गर्ने भएको छ ।

आयोगका प्रवक्ता नारायण भट्टराईकाअनुसार मतदानको लागि सम्पूर्ण तयारी पूरा भएको सन्देशसहित कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ब्रिफिङ गर्न पत्रकार सम्मेलन राखिएको हो ।

बुधबार दिउँसो २ः ०० बजे आयोगको मिडिया सेन्टर हलमा विशेष पत्रकार सम्मेलन राखिएको प्रवक्ता भट्टराईले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + ten =