कुखुराको गाडीले फोहोर गरेपछि तिराइयाे २५ हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले कुखुरा बोक्ने सवारी साधनलाई फोहोर गरेकाे भन्दै २५ हजार जरिवाना तिराएकाे छ ।

वडा नम्बर १६ वनस्थली स्थित ग १ क ६५५७ नम्बरको गाडीले कुखुरा झार्ने क्रममा सडक पेटीमा फोहोर गरेकोले महानगर प्रहरी बलले सवारी धनीलाई जरिवाना तिराएकाे हो ।

महानगर प्रहरीका अनुसार सवारी धनी सुरेन्द्र भण्डारीबाट जरिवाना तिराइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =