इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध

काठमाडौँ । नेपाल सरकारले नेपाली नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज एडभाइजरी जारी गर्दै दुवै देशको अवस्था सामान्य नहुँदासम्म यात्रा नगर्न आह्वान गरेको हो ।

साथै यात्रा स्थगित गर्न पनि कडाइका साथ सुझाव दिइएको छ ।

यो पनि पढ्नुहोस्:

ट्रम्पको अपिलबीच इरानमा आक्रमण

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 12 =