तीन जिल्लामा चुनावी सभा गर्दै कांग्रेस, गगन-विश्वले सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आज तीन जिल्लामा चुनावी सभा गर्ने भएको छ । कांग्रेसले रुपन्देहीको बुटवल, बागलुङको बागलुङ बजार र कास्कीको पोखरामा चुनावी सभा गर्न लागेको हो ।

तीन वटै उक्त सभामा पार्टी सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरूले सम्बोधन गर्नेछन् । बिहान ११ बजे बुटवलमा सभा हुनेछ । दिउँसो १ बजे बागलुङमा र दिउँसो ३ बजे पोखरामा चुनावी सभा हुने तय भएको पार्टीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 14 =