राष्ट्रिय सभामा कोशी प्रदेशबाट रोशनी मेचे निर्वाचित
२०८२ माघ ११ गते

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा महिला तर्फ रोशनी मेचे निर्वाचित भएकी छन् । कांग्रेस–एमाले गठबन्धनबाट उनी राष्ट्रिय सभामा निर्वाचित भएकी हुन् ।
उनको यो राजनीतिक यात्रा केपी शर्मा ओलीको सचिवालयमा कार्यरत रहँदै अघि बढेको हो ।
ओली प्रधानमन्त्री हुँदा उनले सचिवालयमा काम गर्दै एक्ली महिला सदस्यको रुपमा योगदान पुर्याएकी थिइन् ।
२०८२ माघ ११ गते
प्रतिक्रिया
सम्बन्धित








