केपी ओली झापा–५बाट चुनाव लड्ने पक्का

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले का अध्यक्ष केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार भएका छन् ।

यसअघिको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि उनि सोही क्षेत्रबाट निर्वाचित भएका हुन् ।

शनिवार काठमाडौँमा भएको एमाले सचिवालय बैठकले अध्यक्ष ओलीसहित झापाका पाँचमध्ये चार वटा निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्गो लगाएको हो ।

झापा–१ बाट रामचन्द्र उप्रेती, २ बाट देवराज घिमिरे, ४ बाट मनोज ताम्ली प्रत्याशी हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =