नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) को देशव्यापी पर्चा वितरण कार्यक्रम सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ले देशव्यापी पर्चा वितरण कार्यक्रम शुरु गरेको छ ।

सोमवार पार्टीले काठमाडौंको भोटाहिटीबाट देशभर पर्चा वितरण कार्यक्रम शुभारम्भ गरेको हो ।

पार्टीले निर्वाचनको सन्दर्भ, समसामयिक राष्ट्रिय राजनीतिबारे आम नागरिकलाई आफ्ना धारणाहरु सार्वजनिक गर्न पर्चा वितरण कार्यक्रम शुरु गरेको हो ।

पर्चा वितरण कार्यक्रमलाई पार्टीका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले शुभारम्भ गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 6 =