शान्ति सैनिकको अदलीबदली
२०८२ पुस ११ गते

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली सेनाको युद्ध भैरव गण तेस्रो डफ्फालाई गोरखनाथ गणको डफ्फाले बदली गरेको छ ।
उक्त मुलुकबाट बिहीबार २२४ जना शान्ति सैनिक फिर्ता भएका र यहाँबाट २२५ जना त्यसतर्फ सोही दिन प्रस्थान गरेका जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
हाल उक्त देशमा एक हजार १८८ जना कार्यरत छन् ।
२०८२ पुस ११ गते
प्रतिक्रिया
सम्बन्धित









